‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक

काठमाडाैं । असोज १२ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘रातको कुरा…’ बोलको गीतमा गायिका इन्दिरा जोशीले स्वर भरेकी छन् । प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको गीतको भिडियोमा गायिका जोशी पनि देखिएकी छन् । भिडियो निकै फरक शैलीमा तयार पारिएको छ । अभिनेत्री प्रियंका कार्की…

Read More

‘मेरी मामु’काे छायाङ्कन समाप्त

काठमाडाैं। सुपरहिट फिल्म ‘प्रेमगीत’ का सिरिज निर्माण गरेका निर्माता सन्तोष सेनको लगानीमा बन्न लागेकाे फिल्म ‘मेरी मामु’काे छायांकनकाे काम समाप्त भएकाे छ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई लिड रोलमा लिएका छन् । सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेकाे छ । आउँदो भदौ १५ गतेलाई फिल्मको रिलिज…

Read More

‘पण्डित बाजेकाे लाैरी’काे हाउस फुल प्रदर्शन

काठमाडाैं।  शुक्रबारबाट रिलिज भएकाे फिल्म पण्डित बाजेकाे लाैरीले शनिबार हाउस फुल प्रदर्शन गरेकाे थियाे । रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा नै अधिकांशले फिल्मको तारिफ गरेका थिए। निर्देशक दीपक ओलीको निर्देशकिय पाटोको प्रशंसा हुँदा अभिनेत्री सन्ध्या केसीको अभिनयको पनि तारिफ भएको थियो । कम्लहरी पृष्ठभूमिबाट राजनीतिमा आएकी शान्ता चौधरी, सञ्चारकर्मी रवि लामिछाने, अभिनेता नाजिर हुसेनलगायतका व्यक्तिहरुले  गहन…

Read More

सञ्जय दत्तकाे जीवनीमा अर्काे पनि फिल्म बन्ने

बलिउड सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बक्स अफिसमा सुपरहिट रह्यो । क्रिटिक्सले पनि यस फिल्मको तारिफ गरे तर यो फिल्म सञ्जय दत्तको छवि सफा देखाउनका लागि निर्माण गरिएको धेरैको आरोप छ । अब दर्शक र क्रिटिक्सको यो आरोप चाँडै दूर हुने भएको छ । फिल्म निर्देशक राम गोपाल वर्मा पनि सञ्जय दत्तको जीवनीमा फिल्म…

Read More

‘पण्डित बाजेको लौरी’लार्इ सकारात्मक प्रतिक्रिया

काठमाडाैं ।  वुधवार चावहिलको केएल टावरमा रहेको एफक्यूवमा प्रिमियर गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’ ले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मका निर्देशक, निर्माता र कलाकारसँगै चलचित्रकर्मी र पत्रकारले सँगै बसेर फिल्म हेरेका थिए । रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा अधिकांशले फिल्मको तारिफ गरेका छन् । निर्देशक दीपक ओलीको निर्देशकिय पाटोको प्रशंसा हुँदा अभिनेत्री सन्ध्या केसीको…

Read More

चलचित्र विकास बोर्डमा पुनः फर्किइन् निकिता

काठमाडाैं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु वर्तमान सरकारले बदर गरेपछि निकिताले पनि जागिरबाट हात धुनु परेको थियो । उनले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च सर्वोच्च अदालतमा…

Read More

‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च

काठमाडाैं । यशराज ब्यानरको ‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको छ । सुत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीको भारतको सेट पनि तयार पारिएको थियो । फिल्मसँग जोडिएका अलग-अलग टीमका व्यक्तिले यसको पुष्टि गरेका छन् । सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको छ । फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको…

Read More

निर्माता तथा वितरक शाहीकाे समाज सेवा , क्यान्सर पिडित बालकलार्इ अार्थिक सहयाेग

काठमाडाैं । फिल्म वितरक तथा निर्माता गाेविन्द शाहीले क्यान्सर पिडित बालक रिदम रेग्मीलाई आर्थिक सहयोग गरेका छन् । बिगत १ वर्षदेखि मृगौला क्यान्सरबाट पिडित  झापा दमकका सुरेन्द्र रेग्मी र मेनुका रेग्मीका छोरा दिमलाई शाहीले नगद रु २५ हजार ५ सय सहयोग गरका हुन् । आइतबार कान्ति बाल अस्पताल पुगेर बितरक तथा निर्माता शाहीले रकम हस्तान्तरण…

Read More

चलचित्र ‘साली कस्को भेनाको’ काे गीत सार्वजनिक

काठमाडाैं ।  चलचित्र ‘साली कस्को भेनाको’ नयाँ गीत सार्वजनिक भएको छ । ‘माया तिमीलाई’ बोलको उक्त रोमान्टिक गीत काठमाडौँमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा सुरज सिंह ठकुरीको शब्द तथा सङ्गीत रहेको छ भने स्वर सुरज स्वयम् र आकाङ्क्षा बस्यालको रहेको छ । गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्…

Read More

‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक

काठमाडाैं ।  अभिनेता आर्यन अधिकारी र पूर्वमिस नेपाल तथा ‘गाजलु’ फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका…

Read More