” गरूड पुराण “को प्रदर्शन मितिसँगै फस्ट लुक सार्वजनिक

फिल्म ‘गरुड पुराण’ले प्रदर्शन मितिसँगै फस्ट लुक सार्वजनिक गरेको छ । आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई सुवास कोईरालाले निर्देशन गरेका छन् । गरुड पुराण’ को पोस्टरमा नायक नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । नाजिर सँगै पोस्टरमा कलाकारहरु कर्म, प्रविण खतिवडा, कामेश्वर चौरसिया र नव नायिका प्रियंका सिंह ठकुरी प्रस्तुत भएका…

Read More

नाम सापटि लिइएको ‘साइनो’ मा मिरुना र राजकुमार

काठमाडाैं । अभिनेता भुवन केसी र अभिनेत्री तृप्ती नाडकरको प्रमुख भूमिका रहेको दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘साइनो’ को नाम सापटी लिएर नेपालकी प्रथम नायिका भुवन चन्द थापाले फिल्म निर्माण गर्ने भएकी छिन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरिएको छ । सोमवारबाट छायांकन सुरु हुने फिल्म ‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री…

Read More

सरोज खनालको अाफ्नै कला केन्द्र ‘माला आर्टस् एकाडेमी’ संचालनमा

काठमाडाैँ ।  अभिनेता सरोज खनालले ‘माला आर्टस् एकाडेमी’ संचालनमा ल्याएका छन् । काठमाडौँस्थित दरबारमार्गमा संचालनमा आएको एकेडेमीले फिल्म क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रबन्ध निर्देशक समेत रहेका अभिनेता खनालको भनाई रहेको छ । नेपाली फिल्मकर्मीको उपस्थितिमाझ शनिबार एकाडेमीमा औपचारिक उद्घाटन गरिएको हो । नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा पोख्त बनाउन एकाडेमी स्थापना गरेको खनालको भनाई छ…

Read More

४ करोड रूपैयाँ बजेट लाग्ने फिल्ममा प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह देखिने

काठमाडौं– अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । नयाँ चलचित्रका लागि शुक्रबार प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन् । चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बिसीको निर्देशनमा तयार हुने छ । यो चलचित्र बिसीले नै लेखेका हुन् । यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले…

Read More

२ वर्षपछि करणको साथमा ‘कफी’ पिउँदै काजोल र अजय !

एजेन्सी । करण जोहर निर्देशित पहिलो फिल्म ‘कुछ कुछ होता है’ को अभिनेत्री काजोल उनको बेस्ट फ्रेण्ड हो । तर दुई वर्ष अगाडि काजोलकी श्रीमान अजय देवगनको फिल्म ‘शिवाय’ र करण जोहरको फिल्म ‘ए दिल है मुस्किल’को रिलिजको दौरानमा भएको चर्को विवादले उनिहरुको असल साथीको सम्बन्धमा चिसोपना छाएको थियो । अभिनेत्री काजोलले आफ्नो बायोग्राफीमा आफैले…

Read More

एनटिभी प्लसले प्रत्येक सोमबार बद्री पंगेनीको साथमा लोकदोहरी सञ्चालन गर्ने

काठमाडौँ । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए । प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे…

Read More

अन्जु पन्तको ‘खुशी हुँदै बिदा दिनु’( भिडियो सहित )

काठमाडाैं । अन्जु पन्तको स्वरमा रहेको ‘खुशी हुँदै बिदा दिनु’ गीत सार्वजनिक भएको छ । गीतमा चेतन खत्रीको शब्द, नरेश भुर्टेलको संगीत र बाबुल गिरीको संगीत संयोजन रहेको छ । म्युजिक भिडीयोमा सपना खड्का र पृथ्वी राज फिचर्ड छन् । विजय राजको निर्देशन तथा सम्पादन रहेको भिडीयोमा दिपक अधिकारीको छायांकन रहेको छ ।

Read More

‘कर्पोरेट क्वीन २०१८’ का बिजेतालार्इ रु ७५ हजारको पुरस्कार राशी

काठमाडौं। पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ‘कर्पोरेट क्वीन २०१८’ हुने भएको छ। आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौंमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो । कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र नोभेम्बर १९ र २० मा…

Read More

पाहुनाले मोबाइल लान नपाउने गरी विवाह गर्दै रणवीर र दिपिका

मुम्बाई । बलिउडका ६ वर्षदेखि प्रेम सम्बन्धलाई समहाल्दै आएका नायक दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह गर्दैछन् । उनीहरुले १४ नोवेम्वरमा इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’मा विवाह गर्दैछन् । उनीहरुको विवाहमा नजिकका साथी र आफन्त मात्र उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ । पादुकोण र सिंहले दुई रितिरिवाज अनुसार दीपिका र रणवीरले एक…

Read More

सलमान र शाहरुख एउटै फिल्ममा देखिने

भारत । बलिउडका चर्चित अभिनेता सलमान खान र शाहरुख खान एक साथ फिल्ममा देखिने भएको छ । सलमान र शाहरुखले एक साथ खेल्ने चर्चा चलेपछि उनीहरुको फ्यान निकै खुसी भएका छन् । सञ्जय लीला भन्सालीको फिल्ममा सलमान र शाहरुख एक साथ फिल्ममा देखिने चर्चा भारतिय मिडियामा चलिरहेको छ । डिसेम्बर २१ मा शाहरुख खानको ‘जिरो’…

Read More