
हलिउड अभिनेता मोर्गन नेपालमा
काठमाडाैं । हलिउड अभिनेता मोर्गन फ्रिम्यान ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि नेपाल आएका छन् । उनी नेपाल आएको बारे जानकारी दिदै युनिभर्सिटी अफ नर्थ टेक्ससले ट्वीटरमार्फत दिएको हो । उनी नेपाल बसाइको क्रममा विभिन्न ठाउँको भ्रमण गर्नुका साथै फरक-फरक धर्महरुको बारेमा समेत जानकारी लिनेछन् । ओस्कार अवार्ड विजेता समेत रहेका फ्रिम्यानले ‘गोइङ…