कन्सर्टमै बेहोस हुने प्रदिपका फ्यानहरू…

काठमाडाैं । फिल्म प्रमोशनका लागि नेपालका प्रमुख शहरहरूको टुरमा निस्किएको फिल्म “रोज”ले काठमाडाैमा पनि अाफ्नो प्रस्तुति दिएको छ  ।फिल्मको प्रमोशनका लागि तयार पारिएको तालिका अनुसार फिल्म रोजले हिजो काठमाडाैंको बालाजुमा प्रस्तुति दिएको हो । फिल्म प्रमोशन गर्न अायोजना गरिएका विभिन्न स्थानहरूमा जस्तै रोजले काठमाडाैंमा पनि समर्थकको उल्लासमय साथ पनि पाएको छ । फिल्मले हिजोको प्रस्तुतिसँगै…

Read More

प्रियंका कार्कीले गरिन् टिकटकमा डेब्यु( भिडियो)

काठमाडाैं । थुप्रै सफल नेपाली फिल्मबाट सफलताको शिखरमा पुगेकी नेपाली नायिका प्रियंका कार्कीले पनि चर्चित एप टिकटकमा अाफ्नो कला देखाएकी छिन् । उनले विभिन्न नेपाली तथा हिन्दी र अंग्रेजी गीतमा समेत टिकटक बनाएकी छिन् । हेर्नुहोस् यस्तो छ प्रियंकाको डेब्यु– https://www.youtube.com/watch?v=zCg6NJl1ngI

Read More

भारतीय गायिका सञ्जीवनिको नयाँ नेपाली गीत सार्वजनिक

काठमाडाैं । भारतीय गायिका संजिवनीको आवाज रहेको ‘मेरो माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्यौपानेको अभिनय रहेको छ । साहस शाक्यले एरेन्ज गरेको गीतमा मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । सबी अधिकारीको रचना रहेको गीतमा सुर्य काश्यपको संगीत, प्रेम लामाको टीमको छायांकन, र सुवास प्रधानको…

Read More

जितु नेपाल (मुन्द्रे) लाई राष्ट्रपति भण्डारीद्वारा ‘जनसेवा श्री’ प्रदान

काठमाडौं । हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् । राष्ट्रय गौरव एंव नेपाली जनताको हितका अभिबृद्धीमा उल्लेखिनिय योग्दान भएको भन्दै विभूषित पाएका हुन् ।

Read More

यो साताबाट ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ पुनः प्रशारण हुने

काठमाडाैं । केही समयदेखि बन्द भएका नेपाल टेलिभजनबाट प्रशारित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ याे साताबाट नै सुरू हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले फेरि एक वर्षका लागि नयाँ सम्झाैता थपिए लगत्तै यी टेलिश्रृंखला सुरू हुने भएका छन्…

Read More

नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक

काठमाडाैं । जेरी’ फेम्ड अभिनेत्री आना शर्मा स्टारर फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा निर्मित यो पहिलो अंग्रेजी फिल्म हो । अमेरिका र नेपालमा खिचिएको फिल्मको ट्रेलरमा अभिनेत्री आनाले बोल्ड सिन दिएकी छन् । तर, यसलाई विशेष ‘स्पेश’ भने दिइएको छैन । यस्तै, थिम पोतिएको पोस्टरमा…

Read More

करण जोहरको फिल्म ‘कलंक’ मा माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त

काठमाडाैं । अभिनेत्री माधुरी दीक्ष‍ित र अभिनेता सञ्जय दत्त २१ वर्षपछि एकसाथ करण जोहरको फिल्म ‘कलंक’ मा देखिँदैछन् । फिल्ममा पूर्व रियल प्रेम-प्रेमिकाले सँगै काम गर्ने भएपनि एकसाथ ‘स्कृन’ शेयर नगर्ने केही दिनयता चर्चा थियो । यो कुराले दुवैका फ्यान निराश भएका थिए । यस्तैमा दुई स्टार्सले एकसाथ कयौं सिन सुट गरेको खबर बाहिरिएको छ…

Read More

गाैरा पर्व मनाउन टुँडिखेल पुग्यो “रामकहानी” टिम

काठमाडाैं । सुदूरपश्चिममा भव्यताका साथ मनाइने गौरा पर्व सोमबार काठमाडौँमा मनाइएको छ । काठमाडौँको टुँडिखेलमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा आइ बसोबास गरेकाले यो पर्व मनाएका थिए । टँडिखेलामा भव्य आयोजना गरिएको कार्यक्रममा यही आउँदो शुक्रवारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘रामकहानी’ टिम पनि सहभागी भएको थियो । नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा, कलाकारद्धय जितु नेपाल…

Read More

‘नेम्पा पपुलर फिल्म अवार्ड २०१८’ सम्पन्न

काडमाडाैं । अमेरिकास्थित सिकागोमा आइतबार नेम्पा पपुलर फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । कार्यक्रममा फिल्म ‘छक्का पञ्जा २’ ले पपुलर फिल्म अवार्ड पाएको छ । सोही फिल्मबाट निर्देशक दिपाश्री निरौलाले पपुलर निर्देशकको अवार्ड प्राप्त गरिन् । पपुलर नायकको अवार्ड नायक अनमोल केसीले पाए भने नायिकातर्फ साम्राज्ञी राज्यलक्ष्मी शाहले अवार्ड पाइन् । सह नायकको अवार्ड…

Read More

एनटिभि प्लस र टिभि त्रिशुलीमा ” जस्तो हामी उस्तै समाज ” को प्रसारण सुरू( यस्तो छ भिडियो )

काठमाडाैं । एनटिभि प्लसमा श्रावण २७ गतेबाट हास्य व्यङ्यात्मक टेलिश्रृङ्खला ” जस्तो हामी उस्तै समाज ” को प्रसारण सुरू भएको छ । यस टेलिश्रृङ्खला हरेक अाइतबार राती ९ बजे प्रसारण हुने गर्दछ । टेलिश्रृङ्खलालार्इ दर्शन सिने मेकर्स प्रा.लि.ले निर्माण गरेको हो भने यसको लेखन तथा निर्देशन सुदर्शन चक्रले गरेका हुन् । सामाजिक विषयवस्तुलार्इ हास्यात्मक ढङ्गले…

Read More