निक जोनासको कन्सर्टको लागी प्रियंका सिंगापुरमा

काठमाडाैं । बलिउडमा पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनासको प्रेम सम्बन्धको निकै चर्चा हुने गर्दछ । केही समय अघि प्रियकाले निकसँग इन्गेजमेन्ट गरेको समाचार बाहिरिएको थियो । त्यस्तै प्रियकाले निकसँग विवाह गर्ने बहाना बनाउँदै अभिनेता सलमान खानको चलचित्र ‘भारत’ छोडेको समाचारले मिडियामा निकै स्थान पायो । यति बेला प्रियंका आफ्नो प्रेमी…

Read More

कायराको तेश्रो गीत सार्वजनिक

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बक्सअफिसमा सुखद कलेक्सन गरिरहेको फिल्मको ‘रंग छ कहाँ ?…’ बोलको गीतमा केतन क्षेत्रीको स्वर छ । अभिनेता आर्यन आफैंले लेखेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित प्रस्तुत छन् । गीतले पनि…

Read More

प्रदीपको रोजीकाे गीत रिलिज

काठमाडाैं । युवा स्टार प्रदीप खड्का अभिनीत फिल्म ‘रोजी’ को अफिसियल गीत सार्वजनिक भएको छ । ‘फूल हैन…’ बोलको गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर छ । राजेश कुमार श्रेष्ठको शब्द रहेको गीतमा प्रदीपका फेभरेट संगीतकार एलिस कार्कीले संगीत भरेका छन् । गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगर फिचर्ड छन् । यसमा दुवैको…

Read More

अशोक दर्जीले प्रधानमन्त्री ओलीलाई भेटेर सुनाए आफ्नो गीत

काठमाडाैं । रातारात युटुबमा गीत गाएर भाइरल बनेका झापा दमकका बाल गायक अशोक दर्जीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगी अशोकसँगै गायक तथा संगीतकार टंक बुढाथोकी, रुपक सापकोटा र एआर बुढाथोकीले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । भेटमा अशोकले प्रधामन्त्री ओली सामु आफ्नै ‘मन विनाको धन ठुलो कि धन…

Read More

भाद्र २२ः ‘राेजी’ र ‘रामकहानी’ प्रदर्शन हुने , प्रदिप र पूजा बिच प्रतिस्पर्धा

काठमाडाैं । छायाङ्कनको क्रममा विवादित बनेको चलचित्र ‘रोजी’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्रले केही समय अघि भदौ २२ प्रदर्शन गरिने भन्दै छायाङ्कन गरिरहेको थियो । तर बिचमा चलचित्र कथा र नामको कारण विवादमा मुसिए पछि निर्माण टिमले आफ्नो प्रदर्शन मिति स्थगित गरेको थियो । यति बेला…

Read More

‘मिस्टर भर्जिन’ को प्यारोडी प्रतियोगिता, प्रथम पुरस्कार ५० हजार

काठमाडाैं । भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको यौन मनोविज्ञानमा निर्मित फिल्म ‘मिस्टर भर्जिन’ ले ट्रेलरको प्यारोडी प्रतियोगिता घोषणा गरेको छ । सहभागीहरुले ट्रेलरको प्यारोडीलाई info.tridentconcept@gmail.com मा पठाउनु पर्नेछ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउनु पर्ने निर्देशक विशारद बस्नेतले जानकारी दिए । इमेलमा प्राप्त प्यारोडीमध्ये उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र…

Read More

क्यान्सर पिडीत इरफानले भने ‘ अब केही समय मात्रै बाच्छु ‘

मुम्बई । बलिउड अभिनेता इरफान खान ग्लियोब्लास्टोमा नामक क्यान्सरबाट ग्रसीत छन् । लण्डनमा उपचार गराईरहेका बलिउड अभिनेता इरफान खानले हालै एसोसिएटेड प्रेसलाई अन्तरर्वार्ता पनि दिए । जुन अन्तरर्वार्तामा उनले आफ्नो स्वास्थ्य स्थितीवारे पनि थोरै अपडेट गराएका छन् । साथै उनले हलिउड फिल्म पजलको बारेमा पनि थोरै कुराकानी गरेका छन् । जुन फिल्म रिलिजको तिथि नजिक…

Read More

पाकिस्तानी प्रधानमन्त्री पूर्व क्रिकेटर इमरानको सपथ ग्रहणमा अामिर खान पनि सामेल हुने

एजेन्सी । पाकिस्तानी पूर्व क्रिकेटर तथा ‘तहरिक ए इन्साफ पार्टी’को चेयरम्यान इमरान खानले चाँडैनै पाकिस्तानको प्रधानमन्त्रीको पद सम्हाल्दै छन् । उनले अही अगष्ट ११ तारिखका दिन पाकिस्तानको प्रधानमन्त्री पदको शपथ लिँदैछन् । समाचारमा आए अनुसार बलिउडमा सुपरस्टार आमिर खान पनि पाकिस्तान जाँदैछन् । तर ताजा सुत्रका अनुसार सो समारोहमा आमिर भने शरीक हुनेछैनन् । भर्खरै…

Read More

निर्माता वाग्ले धराैटिमा रिहा

काठमाडाैं । चलचित्र ‘चङ्गा चेट’मा प्रयोग गरिएको जाली नोट छापेको प्रकरणमा जेल परेका चलचित्र निर्माता माधव वाग्ले धरौटीमा छुटेका छन् । चलचित्रको लागी छापिएको नोट चलचित्रका प्राविधिकले विभिन्न प्रयोजनका लागी प्रयोग गरेको कारण वाग्ले पक्राउमा परेका थिए । पक्राउ परेको करिब २ महिना पछि उनी शुक्रवार २५ लाख धरौटीमा छुटेका हुन् ।

Read More

निता गुरुङ’मैत’ स्वामी राजाले लिएर आईन(भिडियो)

लोकप्रिय लोक गायिका निता गुरुङ(मैता)को स्वामी जीले घरमै नेट जोडिदिए मै पनि भाईरल बन्ने थिएँ रमाईलो तीज गीतसंगै म्युजिक भिडियो सार्वजानिक भएको छ। चर्चित मोडल आरुषी मगरको कम्मर मर्काइमा बनेको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। निता गुरुङको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने…

Read More