ज्योति प्रसाईं मिस ब्युटि क्विन नेपाल २०१८

काठमाडाैं । मिस ब्युटि क्विन नेपाल २०१८ को पाँचौ संस्करणको ताज ज्योति प्रसाईंले पहिरिएकी छन् । १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रसाईंले उक्त सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शिर्ष उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ को उपाधि समेत हात पारिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन्…

Read More

आलिया भट्ट र कैटरीना कैफबीच मनमुटाव

अभिनेत्री आलिया भट्टले आफ्ना प्रेमी रणबीर कपूरकी पूर्व प्रेमिका कैटरीना कैफसँग मनमुटावको खबरको खण्डन गरेकी छन् । उनले ‘कपरीसी ब्याग्स्’ को नयाँ कलेक्सन लञ्च गर्दै पत्रकारसँग कुरा गरेकी छन् । आलिया र कैटरीना पहिलादेखि नै मिल्ने साथी हुन् । दुईले प्रायः सोसल मिडियामा आफ्नो वर्कआउट र मित्रताका तश्बिर पोस्ट गरिरहेका हुन्थे । तर जबदेखि आलियाले…

Read More

चलचित्र ‘बाँध मायाले’को टाइटल गीत सार्वजनिक

काठमाडौं । आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनको घोषणासहित चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको भिडियो रिलिज गरिएको छ । राजधानीमा बुधबार पत्रकार भेटघाट आयोजना गर्दै निर्माण पक्षले यो गीतको भिडियो रिलिज गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको शब्द पनि पोखरेलकै हो । यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ । यो…

Read More

 ‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडाैं । ‘सातौं म्यूजिक खवर म्यूजिक अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । हामी युवा संस्थाको व्यवस्थापनमा विराटनगरमा आगामी असोज १३ गते कार्यक्रम सम्पन्न हुने छ । सह आयोजकको भूमिकामा रहेको हामी युवा संस्थाले विराटनगरमा अवार्ड सम्पन्न गर्ने संस्थाकी उपाध्यक्ष जीना जंग कार्कीले बताइन् । उनले विराटनगर जस्तो इतिहास बोकेको नगरीमा पहिलो पटक…

Read More

टेलिसिरियलमा पुनः शाहरूख खानको इन्ट्री

काठमाडाैं। कुनै समय भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ ले एकछत्र राज गरेकाे थियाे । याे सिरियलले भारतमा मात्र नभएर नेपालमा पनि निकै नै लाेकप्रियता हासिल गरेकाे थियाे । खासगरी याे सिरियल गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो । निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसकाे सुटिङ पनि सुरू…

Read More

रणवीर सिंह र अभिनेत्री दीप‍िका पादुकोणले २० नोभेम्बरमा लगन गाँठो कस्ने

काठमाडाैं । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीप‍िका पादुकोणले २० नोभेम्बरमा सात फेरो लिने कन्फर्म भएको छ । फिल्मफेयरको रिपोर्टका अनुसार, यी दुईको विवाह इटालीमा हुनेछ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् । यो ड्रिम वेड‍िङमा मात्र ३० जना पाहुना हुनेछन् । दीप‍िका-रणवीरभन्दा पहिला भारतीय क्रिकेट टीमका कप्तान विराट…

Read More

‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ माघमा

काठमाडौँ । ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजानमा ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ आयोजना हुने भएको छ। छोटो समयको सन्देशमूलक फिल्म निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिहरुको सम्मान स्वरुप अवार्ड कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष एवम् निर्देशक सवनम मुखियाले बताइन् । अवार्डको आवेदन पनि खुल्ला गरिएको छ । अवार्डमा…

Read More

यस्तो छ ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत

काठमाडौँ । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को दोश्रो गीत सर्वजानिक भएको छ । फिल्ममा नव–नायिका धिरज मगर र स्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नायिकाले अभिनय गरेका छन्। ‘उडायो हावाले’को सफलता पछि फिल्म निर्माण टीमले पप शैलीको ‘लण्डनमा’ बोलको गीत सार्वजनिक गरेको हो । नविन किशोर राई र कुमार बस्नेतको दन्तैमा बाट प्रभावित भइ बनाईएको गीतमा सुजिल…

Read More

बलिउड फिल्म ‘सुई धागा’को ट्रेलर सार्वजनिक

काठमाडाैं। बलिउड चलचित्र ‘सुई धागा’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा अभिनेत्री अनुश्का शर्मा र वरुण धवन पतिपत्नीको भूमिकामा प्रस्तुत भएका छन् । ट्रेलरमा वरुण एक लुगा सिलाउनेको भूमिकामा छन् भने अनुश्काले ममताको चरित्र निभाएकी छिन् । यस राज ब्यानरमा बनेको चलचित्रलाई शारट काटरीयाले निर्देशन गरेका हुन् । यस अघि उनले ‘दम लगाके हैसा’…

Read More

यस कारण ऋतिकले गुमाएका थिए बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’

काठमाडाैं । यो बर्षको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ मा निर्माताको पहिलो रोजाई आमिर खान थिएनन् । निर्माता ऋतिक रोशनलाई लिड रोलमा अमिताभ बच्चनसँग लिन चाहन्थे । तर पारिश्रमिकको चर्काचर्कीले कुरा बन्न सकेन । खबरअनुसार, ऋतिकले निर्माणसँग फिल्ममा काम गर्नका लागि ६० करोड मागेका थिए, जसमा निर्माता पछाडि हटे । उनलाई यति पारिश्रमिक दिएर निर्माताले…

Read More