पल र अाँचलको “कर्कलोको पात” सार्वजनिक( भिडियो)

काठमाडाैं । जोडी पल शाह र आँचल शर्मा अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका मेलिना राई र राज खाम्बुको स्वरमा रहेको ‘कर्कलो पात’बोलको सार्वजनिक गीतमा रत्न शम्शेर थापाको शब्द रहेको छ । गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् ।भिडियोमा अर्जुन तिवारीको छायाङ्कन रहेको छ भने गीतको सङ्गीत संयोजन राजन इशानको रहेको…

Read More

“जय श्री दाम”को पोस्टर सार्वजनिक, रिलिज डेट पनि तय

काठमाडाैं । नेपाली फिल्म ‘जय श्री दाम’ को अफिसियल फस्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमा मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर छन् । राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोद गमलालाई ‘नमस्ते’ गरेको अवस्थामा देखिएका छन् । फिल्मकी सोलो हिरोइन जेबिका कार्कीलाई भने पोस्टरमा स्थान दिइएको छैन…

Read More

नेम्पा पपुलर फिल्म अवार्ड’ अमेरीकामा आयोजना हुने

काठमाडाैं । अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म अमेरिका हुन लागेको ‘नेपाली राष्ट्रिय सम्मेलन २०१८’ मा नेपाल चलचित्र संघको संयोजकत्वमा ‘नेम्पा पपुलर फिल्म अवार्ड’ आयोजना हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चलचित्र संघले नेपाली फिल्मको विकास र विस्तारका लागि अमेरिकामा ‘नेम्पा पपलुर अवार्ड’ गर्न लागेको जनाएको छ । संघका अध्यक्ष प्रदीप कुमार…

Read More

हरिवंशको स्वरमा “कथा काठमाण्डु” को टाइटल गीत रिलिज ( यस्तो छ भिडियो )

काठमाडाैं । असोज १२ गतेबाट प्रदर्शनमा अाउने फिल्म ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ । सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ । गीतले फिल्मको मूल कथालाई प्रस्ट्याएको निर्देशक संगीता श्रेष्ठले बताइन् ।…

Read More

“नेपथ्य”ले लण्डनमा प्रस्तुति दिने

काठमाडाैं । पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि तेस्रो पटक बेलायतमा प्रस्तुति दिने भएको छ । तर नेपथ्यको ओ टु एकेडेमीमा भने यो दोश्रो प्रस्तुति हुने छ । यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो…

Read More

‘दोस्ताना २’ मा सिद्धार्थ र जान्भी

काठमाडाैं । सन् २००८ मा बनेकाे बलिउड चलचित्र दास्ताना काे सिक्वेल बन्ने भएकाे छ । बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहर ‘दोस्ताना २’ बनाउने तयारीमा छन् । याे चलचित्रलार्इ ‘दोस्ताना’का निर्देशक तरुन मन्सुखानीले नै निर्देशन गर्ने भएका छन् । अहिले यो चलचित्रको कथा लेख्ने काम भैरहेको छ । भारतीय संचार माध्यमका अनुसार करणले यो चलचित्रका २ मुख्य कलाकार नायक सिद्धार्थ मल्होत्रा र…

Read More

फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत रिलिज

काठमाडाैं । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘चङ्गा चेट’ को अफिसियल गीत इन्टरनेट रिलिज भएको छ । सोमवार राजधानीका एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोजीमा दाम छैन…’ बोलको गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीले स्वर भरेका छन् । राजनराज स्वयमको संगीत रहेको गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन्…

Read More

रेखा थापा अाजबाट ३७अाैं वसन्तमा

काठमाडाैं ।  भाद्र ५ गतेबाट अभिनेत्री रेखा थापालाई ३७ वर्षले स्वागत गरेको छ । पिता प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी उनी नायिका, निर्देशक, निर्माता, संगीतकार, निर्मात्री हुन् । छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यस वर्षको लक्ष्मीपूजामा प्रदर्शनमा आउन लागेको फिल्म ‘मालिका’ सम्म आइपुग्दा २ सय बढी फिल्ममा…

Read More

“धूम ४” मा शाहरूखले धुम मच्चाउने

काठमाडाैं । सुपर हिट चलचित्र ‘धूम’को चौथो भागमा बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । यसअघि यो चलचित्रको लागी अर्का अभिनेता सलमान खान फाइनल भएका थिए । तर रेस ३ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ । साथै सलमानले यस चलचित्रको धूम ४ को नाफा मागेसँगै…

Read More

‘मालिका’ मालिकाले सार्वजनिक गर्यो दोश्रो गीत

काठमाडाैं । रेखा फिल्मस्को प्रस्तुति फिल्म ‘मालिका’ को दोस्रो गीत ‘सर सर हावा बहन्छ कता हो’ सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द रचना तथा संगीत रहेको छ । आस्था राउत स्वरबद्ध गीतमा रेखा थापा र कमला ओलीको अभिनय देख्न सकिन्छ । भिडीयोमा महिला सशक्तिकरणलाई देखाउँन खोजिएको छ । मुख्य सहायक निर्देशक नवराज आचार्यका…

Read More