मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु

काठमाडौं – बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुल्ला भएको जानकारी दिएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य यस प्रतियोगिताले राखेको…

Read More

यी हुन् ‘ल्याङ्ग ल्याङ्ग’मा देखिने कलाकारहरू

काठमाडाैं  । गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रोमियो’ मा समावेश ‘ल्याङ्ग ल्याङ्ग’ बोलको गीत सापटी लिएर नेपाली फिल्म निर्माण हुने भएको छ । वितरक तथा निर्माता करण श्रेष्ठले यो टाइटलमा फिल्म घोषणा गरेका छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच ‘ल्याङ्ग ल्याङ्ग’ को औपचारिक निर्माण घोषणा गरियो । भदौ अन्तिम साताबाट फ्लोरमा जाने यस फिल्मबाट…

Read More

‘बोबी’ कन्सर्टमा राजेशले , कक्रोज र बलेकाे प्रस्तुति हुने

काठमाडाैं । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘बोबी’ ले आफ्नो प्रचार-प्रसारलाई तिव्रता दिएको छ । गीतसंगीत र ट्रेलरले फिल्मको हाइप उच्च हुँदै गर्दा निर्माण टिमले देशव्यापी कन्सर्ट गर्ने भएको छ । ‘बोबी लाइभ कन्सर्ट – नेपाल टुर’ नाम दिइएको कन्सर्ट असार १८ मा पोखराबाट सुरु भएर २६ गते भक्तपुरमा टुंगिनेछ । टुरमा…

Read More

‘यो पागल मन’काे पाेस्टर सार्वजनिक

काठमाडाैं । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री ऋचा सिंह ठकुरी र अभिनेता विनोद न्यौपाने स्टारर फिल्म ‘यो पागल मन’ को पोस्टर सार्वजनिक भएका छन् । पोस्टरले यी दुईको प्रेमभाव बोल्छ । कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल…

Read More