‘पण्डित बाजेको लौरी’लार्इ सकारात्मक प्रतिक्रिया

काठमाडाैं ।  वुधवार चावहिलको केएल टावरमा रहेको एफक्यूवमा प्रिमियर गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’ ले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मका निर्देशक, निर्माता र कलाकारसँगै चलचित्रकर्मी र पत्रकारले सँगै बसेर फिल्म हेरेका थिए । रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा अधिकांशले फिल्मको तारिफ गरेका छन् । निर्देशक दीपक ओलीको निर्देशकिय पाटोको प्रशंसा हुँदा अभिनेत्री सन्ध्या केसीको…

Read More

चलचित्र विकास बोर्डमा पुनः फर्किइन् निकिता

काठमाडाैं । सर्वोच्च अदालतले चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट निकिता पौडेललाई हटाउने वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्तिहरु वर्तमान सरकारले बदर गरेपछि निकिताले पनि जागिरबाट हात धुनु परेको थियो । उनले आफू प्रक्रियाबाट बोर्डमा अध्यक्ष भएको भन्दै न्यायका लागि सोमबार सर्वोच्च सर्वोच्च अदालतमा…

Read More

‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च

काठमाडाैं । यशराज ब्यानरको ‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको छ । सुत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीको भारतको सेट पनि तयार पारिएको थियो । फिल्मसँग जोडिएका अलग-अलग टीमका व्यक्तिले यसको पुष्टि गरेका छन् । सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको छ । फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको…

Read More

निर्माता तथा वितरक शाहीकाे समाज सेवा , क्यान्सर पिडित बालकलार्इ अार्थिक सहयाेग

काठमाडाैं । फिल्म वितरक तथा निर्माता गाेविन्द शाहीले क्यान्सर पिडित बालक रिदम रेग्मीलाई आर्थिक सहयोग गरेका छन् । बिगत १ वर्षदेखि मृगौला क्यान्सरबाट पिडित  झापा दमकका सुरेन्द्र रेग्मी र मेनुका रेग्मीका छोरा दिमलाई शाहीले नगद रु २५ हजार ५ सय सहयोग गरका हुन् । आइतबार कान्ति बाल अस्पताल पुगेर बितरक तथा निर्माता शाहीले रकम हस्तान्तरण…

Read More

चलचित्र ‘साली कस्को भेनाको’ काे गीत सार्वजनिक

काठमाडाैं ।  चलचित्र ‘साली कस्को भेनाको’ नयाँ गीत सार्वजनिक भएको छ । ‘माया तिमीलाई’ बोलको उक्त रोमान्टिक गीत काठमाडौँमा आयोजना गरिएको एक विशेष कार्यक्रमबिच सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतमा सुरज सिंह ठकुरीको शब्द तथा सङ्गीत रहेको छ भने स्वर सुरज स्वयम् र आकाङ्क्षा बस्यालको रहेको छ । गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्…

Read More

‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक

काठमाडाैं ।  अभिनेता आर्यन अधिकारी र पूर्वमिस नेपाल तथा ‘गाजलु’ फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ को अफिसियल टीजर सार्वजनिक भएको छ । टीजरमा आर्यन र सृष्टि बीचको प्रेम, रोमान्स र द्वन्द्व देखाइएको छ । सबिर श्रेष्ठ निर्देशित लभस्टोरी फिल्म ‘बाँध मायाले’ असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । रामहरी धिताल र विभिषिका…

Read More

राेजीकाे टाेली टर्कीमा सुटिङमा व्यस्त , भाद्र २२ गते रिलिज हुने

काठमाडाैं ।  नेपाली चलचित्र राेजीकाे टाेली हिजाे टर्की पुगेकाे छ । फिल्मकाे केही सिनकाे छायांकनकाे लागी सुटिङ युनिट सहित टाेली टर्की  पुगेकाे हाे । चलचित्र निर्माण पक्षले जनाए अनुसार राेजीकाे टाेली टर्कीमा केहि दिन रहनेछ । फिल्मकाे केहि भाग र गितकाे सुटिङ सकेर टाेली नेपाल फर्किनेछ । चलचित्रकाे रिलिज डेट तय भइसकेकाले टाेली यति बेला…

Read More

अाज चार चलचित्र प्रदर्शन

काठमाडाैं । रिलिजको हिसाबले यो शुक्रवार नेपाली फिल्मका लागि भिडभाडयुक्त देखिएको छ । विदेशीबाहेक मात्र हलमा चार-चार नेपाली फिल्म लागेका छन्, ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ । बलिउड सुपरस्टार सलमान खानको ‘रेस ३’ र सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ ले करीब १ महिना नेपाली हलमा एकलौटी वर्चश्व कायम गर्दा धेरै नेपाली फिल्मको…

Read More

‘दंबग टुर’: सलमानलार्इ नेपाल नल्याउने अायाेजक पक्राउ

काठमाडाैं ।  पछिल्लो केही महिना यता बलिउड अभिनेता सलमान खान नेपाल आउने खबरले सलमानका फ्यान बिच तंरग पैदा गरेको थियो । ‘दंबग टुर’ नाम दिइएको उक्त कार्यक्रम टुँडिखेलमा हुने भनिएको थियो । बलिउडका चर्चित कलाकारहरू सँगै नेपालका केही अभिनेत्रीहरूले समेत उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने भनेर फाइनल समेत गरियो । तर सलमानको उक्त कन्सर्ट रद्द भयो…

Read More

चाणक्यकाे भूमिका निभाउँदै अजय देवगन

काठमाडाैं ।  अनिल अम्बानीको अगुवाई रहेको रिलायन्स इन्टरटेनमेन्ट र फ्राइडे फिल्म्सवर्क्‍सको कम्पनी प्लान सी स्टूडियोजले फिल्म ‘चाणक्य’ का लागि अभिनेता अजय देवगनलाई अनुवन्धित गरेको छ । नीरज पाण्डेले यसको निर्देशन गर्दैछन् । यसअघि उनले महेन्द्र सिंह धोनीको बायोपिक फिल्म ‘एमएस धोनी’ निर्देशन गरेका थिए । राजनीतिक रणनीतिकार तथा अर्थशास्त्री चाणक्यको जीवन र शिक्षामा फिल्म आधारित…

Read More