
‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक
साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘झमक बहादुर’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । अडियो जुकबक्समा टाइटल गीतसहित ‘मृग नयनी’ र ‘आम्मैले भन्थे धाराको पानी’ बोलका गीत छन् । शिर्ष गीतमा भोमन कटुवालको शब्द र ओम सुनवारको संगीत तथा स्वर छ । ‘मृग नयनी’ बोलको गीतमा तिर्थ दमली (टुपी) को शब्द रहेको…