अब बैशाख १४ मा ‘लिलिबिली’

मिलन चाम्सको फिल्म ‘लिलिबिली’को रिलिज मिति सारिएको छ। यसअघि चैत ३० का लागि प्रदर्शन मिति तय गरिएको फिल्म बैशाख १४ का लागि सारिएको हो । चलचित्रको छायांकन हालसालै सकिएका कारण पोस्टप्रोडक्शनमा समय लाग्ने भएपछि पूर्व निर्धारित मितिमा यो चलचित्र नआउने भएको हो । निर्माता गोविन्द शाहीका अनुसार, अब ‘लिलिबिली’लाई बैशाख १४ गते प्रदर्शनमा ल्याइनेछ ।…

Read More