
नेपाली चलचित्र क्षत्रमा प्रवेशको संकेत दिदै “लुङ्गवामाए” पछि एकदेवले लिएर आए “गुमसुम”
मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली गीत सांगीतिक माहोलमा धेरै परिवर्तन आइसकेको छ | नया प्रतिभा र नया सोचको साथमा धेरै नया कलाकारहरुको आगमन पनि भईसकेको छ | धेरै गीतहरु निकाल्ने तर दर्शकहरुको मनमा बस्न नसक्ने कलाकारहरुको पनि हामी संग सुची रहेको छ | तर केहि समयको अन्तरालमा राम्रा अनि सिमित गीत निकाल्ने अनि छोटो समयमा…