फागुन २२ बाट डरलाग्दो ‘झिग्राना’
फागुन २२ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘झिग्राना’ यूनिट यतिबेला चलचित्रको प्रचार प्रसारमा व्यापक रुपमा अगाडी बढिरहेको छ । प्रदर्शन मिति नजिकदैं गर्दा चलचित्रको जम्बो यूनिटनै प्रचार प्रसारमा अगाडी बढेको हो । सस्पेन्स तथा थ्रिलर कथा बोकेको चलचित्र ‘झिग्राना’ले एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई देखाउन…