हरिबंशको छनोटमा निर्देशक घिमिरेको असहमती

लामो समयपछि चलचित्र निर्माण कार्यमा फर्किएका चर्चित हाँस्य कलाकार हरिबंश आचार्यले चलचित्रको नाम सार्वजनिक गरेका छन् । केहि दिन अगाडी मात्र चलचित्रको लागी उज्जवल घिमीरेलाई निर्देशकको रुपमा पक्का गरेका हरिबंशले चलचित्रको नाम भने ‘मिस्टर श्रीमान नेपाल’ राखेका छन् । तर चलचित्रको नाम सुहाउदो नभएको भन्दैं निर्देशक घिमिरले चलचित्रको नाम फर्न हरिबंश आचार्यलाई सल्लाह दिएका छन्…

Read More

‘स्काउट’ को निर्माण घोषणा,गरिमाको भुमिका के ?

मधुकुमार श्रेष्ठ र वितरक केदार पराजुलीले सयूक्त रुपमा चलचित्र ‘स्काउट’ निर्माण गर्ने भएका छन् । शुक्रबार राजधानीमा चलचित्र ‘स्काउट’को शुभसाइत गरि चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । संचारमन्त्री मीनेन्द्र रिजालको प्रमुख आतिथ्यमा  ‘स्काउट’को शुभसाइत गरिएको थियो भने चलचित्रका कलाकारले संवाद बोलेर मुहुर्त सर्ट दिएका थिए । समाजमा स्काउटको भूमिका कस्तो हुन्छ र रहिआएको छ…

Read More

रानीलाई नेशनल अवार्ड

बलिउड अभिनेत्री रानी मुखर्जीलाई ‘मर्दानी’ फिल्मबाट महिला तथा बालबालिकाहरुको सुरक्षा जस्ता मुद्दालाई फिल्ममा सशक्त ढंगले प्रस्तुत गरेको भन्दै नेशनल अवार्डले सम्मानित गरिएको छ। गत मंगलबार ‘प्राइड इन युनिफर्म इन्स्पाइरिङ चेन्ज’ अवार्ड प्रदान गरिएको हो। उनलाई महिला अधिकारवादी तथा सामाजिक कार्यकर्ता श्रीरुपा मित्र चौधरीले उक्त अवार्ड प्रदान गरेकी हुन्। प्रदिप सरकार निर्देशित फिल्ममा रानी मुखर्जीले क्राइम…

Read More

अनमोलको होइन अभिषेकको अंगालोमा सन्ध्या (भिडियो)

पर्दामा नै पहिलो पटक नायक भुवन केसीले भिजे सन्ध्या केसीलाई आफ्नो फिल्ममा नयाँ फिल्म ‘ड्रिम’मा इन्ट्री गराउने निर्णय गरेकै केहि दिन भित्रमा नै सन्ध्याले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ईमेज च्यानलमा कार्यरत भिजे सन्ध्या केसीको जोडी र निर्देशक सुरज श्रेष्ठले आफ्ना छोरा अभिषेक श्रेष्ठसगँ जुराएका छन् । ‘मुटु नचिरिदेउ….’ बोलको गीतमा…

Read More

सिस्नुपानीको ‘हाँस्यव्यङ्ग्य यात्रा-३’

नेपालको सामाजिक तथा राजनितिक कुसँस्कार, भ्रष्टाचार र कुथितिका विरुद्द हाँस्यव्यङ्यात्मक देउसी(भैलो गर्न चर्चित रहेको ‘सिस्नुपानी नेपाल’ले राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा फागुन २५ गते देखी ३० गतेसम्म ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हाँस्यव्यङ्ग्य यात्रा ३’ नामक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रममा ती जिल्लाहरूमा स्थानीय सरकारी अधिकारीहरू, कर्मचारीहरू, सञ्चारकर्मी, सामाजिक अगुवा तथा कार्यकर्ताहरू, शिक्षक–प्राध्यापकहरू, विद्यार्थीहरू, राजनीतिकर्मीहरू र विभिन्न…

Read More

प्रतापले चुमे ‘कोकाकोला नेपाली तारा-३’ को उपाधी

कोकाकोला नेपाली तारा ३ को उपाधी प्रताप लामाले हात पारेका छन् । आज शुक्रबार आर्मी अफिसर क्लबमा भएको ग्रान्ड फिनालेमा लामाले सुरेश लामा र देवेश राईलाई पछि पार्दै उपाधी चुमेका हुन। उपाधीसँगै लामाले २ लाख पचास हजार नगदसहित बजाज डिस्कोभर मोटरसाइकल पनि पाएका छन् । प्रतियोगिताको  फस्ट रनरअप देवेश राई बनेका छन्। सुरेश लामा सेकेण्ड…

Read More

मन्त्री रिजालले भने -‘राष्ट्रिय चलचित्र नीति पारित भयो ।’

नेपाल सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ । सूचना तथा संचारमन्त्री डा। मिनेन्द्र रिजालले शुक्रबार आयोजना भएको एक कार्यक्रममा यस्तो बताएका हुन् । मन्त्री रिजालले भने-‘आज म तपाइहरुलाई एउटा खुशीको कुरा सुनाउँदैछु । सरकारले राष्ट्रिय चलचित्र नीति पारित गरेको छ ।’ सरकारले चलचित्र नीति पारित गरेपछि अब यस अनुसार ऐन बनाउनुपर्छ र त्यसलाई संसदले…

Read More

स्वाइन फ्लु भएकी सोनमको स्वास्थ्य स्थिती स्थिर

बलिउड अभिनेत्री सोनम कपूरलाई स्वाईन फ्लु भएको पुष्टी भएपछि एक अस्पतालमा भर्ना भएर उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य स्थिती स्थिर रहेको छ । गुजरातमा चलचित्र ‘प्रेम रतन धन पायो’को शुटिङको दौरानमा उनलाई स्वाइन फ्लुको लक्षण देखिएको थियो । चलचित्र शुटिङकै क्रममा ज्यादै थकान महशुस भएपछि स्थानिय अस्पतालमा चेकजाँच गर्दा स्वाईन फ्लु…

Read More

‘मिस्टर एक्स’मा इमरान अदृश्य पात्र (भिडियो सहित)

आफ्नो आगामी फिल्म ‘मिस्टर एक्स’मा इमरान हासमी अदृश्य पात्र बनेका छन। यस थ्री डि फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका हुन। फिल्ममा इमरानका अलावा अमयरा दस्तुर, अरुणोदय सिंह तथा नोरा फतेही मुख्य भुमिकामा रहेका छन। भीएफ एक्सको भरपुर उपयोग गरिएको फिल्मको कामलाई हालसम्म गोप्य राखिएको थियो। फिल्म आगामी अप्रिल १७ मा रलिज हुनेछ।

Read More

आजबाट ‘पुनर्जन्म’,’झिग्राना’ र ‘भिमदत्त’ एकसाथ

आजबाट अलनेपाल तिन चलचित्र प्रदर्शनमा आएका छन् । फरक फरक कथा,फरक कलाकार र फरक फरक निर्देशक निर्माताले निर्माण भएका तिन चलचित्र पुनर्जन्म,झिग्राना र भिमदत्त आजबाट एकसाथ प्रदर्शनमा आएका हुन् । एउटै मितिमा एकसाथ प्रदर्शनमा आउन लागेका यि तिन चलचित्रलाई बहुप्रतिक्षित चलचित्रको रुपमा लिइएको छ तर दर्शकले यि तिन चलचित्र मध्य कसलाई रुचाउने हुन त्यो भने…

Read More