मल्लिकालाई नेता बन्ने चाहाना

बलिउड अभिनेत्री मल्लिका सेरावतको नयाँ चलचित्र ‘डर्टी पोलिटिक्स’को संगीत सार्वजनिक गर्ने कार्यक्रममा उनले आफ्नो अनौठो रुचि र माग सुनाएकी छिन् । उनले आफू राजनीतिमा आउन चाहेको खुलासा पनि गरिन् । तर उनले आफू राजीतिमा आए पनि त्यो सशर्त हुने संकेत गरिन् । उनको रहर र माग चानचुने छैन । भारतको विदेशमन्त्रीको जिम्मेवारी पाएमा उनी राजनीतिमा…

Read More

चलचित्र ‘चंखे शंखे पंखे’ । अडियो गीत रिलिज

२०७२ सालको जनै पूर्णिमामा प्रदर्शन हुन लागेको चलचित्र ‘चंखे शंखे पंखे’को अडियो गीत रिलिज भएको छ । एकनारायण भण्डारीको शब्द रहेको ‘फेसबुकले’ नामक बोलको गीतमा ताराप्रकाश लिम्बुको संगीत तथा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर रहेको छ । बर्षकै सर्वाधिक बजेटमा बनेको भनिएको चलचित्र चंखे शंखे पंखेमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी,…

Read More