
अर्जेन्टिना र पोल्यान्ड नकआउट चरणमा
काठमाडाैँ। अर्जेन्टिना र पोल्यान्ड कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा स्थान बनाएका छन् । बुधबार राति भएको खेलमा पोल्यान्डलाई २–० ले पराजित गर्दै अर्जेन्टिना समूह ‘सी’ को विजेता बनेको हो । पोल्यान्ड पराजित बाबजुद पनि उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । दोहास्थित मैदान ९७४ मा अर्जेन्टिनालाई जिताउन ब्राइटनका एलेक्सिस म्याक एलिस्टर र म्यानचेस्टर…