आईपीएल : सन्दीप सम्मिलित दिल्लीको लगातार दोश्रो जीत

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएलमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले दोस्रो जित हात पारेको छ । राति भएको खेलमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको हो । चेन्नईले लगातार दोस्रो हार बेहोरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७५ रन बनायो । बलियो सुरुवात गरेको…

Read More

रोयल च्यालेन्जर्स बेंग्लोरमाथि किंग्स-११ पञ्जावको फराकिलो जीत

काठमाडाैँ । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि किंग्स-११ पञ्जावले फराकिलो अन्तरको जित हात पारेको छ। बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो। पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान केएल राहुलको शतकमा २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो। राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। जारी आइपिएलमा यो पहिलो शतक हो।…

Read More

आईपीएल : राजस्थान रोयल्स १६ रनले विजयी

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले…

Read More

आईपीएलमा बैंगलोरको विजयी सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । यस…

Read More

आईपीएल २०२० : सन्दिप सम्मिलित दिल्लीको रोमाञ्चक जीत

ईन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो खेल रोमाञ्चक रह्यो । आइतबार दुबईमा खेलिएको दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पञ्जाबबीचको खेल निर्धारित २० ओभरमा बराबरीमा सकिएपछि सुपर ओभरमा दिल्ली विजयी बन्यो । कगिसो रबाडा दिल्लीको जीतमा नायक रहे । उनले सुपर ओभरमा मात्र २ रन दिएर २ विकेट लिए । आईपीएलमा सुपर ओभरमा कुनै पनि टोलीले…

Read More

आईपीएलमा चेन्नई सुपर किङ्सको विजयी सुरुवात

४ असोज, एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ । कोरोना भाइरका कारण युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा चेन्नइले मुम्बई इन्डियन्समाथि जीत निकालेको हो । चेन्नइले मुम्बई इन्डियन्समाथि ५ रनको जीत निकालेको हो । शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २…

Read More

२०२० मा मेसीको कमाइ १२६ मिलियन डलर

बार्सिलोनाका स्टार फर्वार्ड लियोनेल मेस्सी १ विलियन कमाउने दोश्रो खेलाडी बनेका छन् । पोर्चुगल तथा इटालियन युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोपछि मेसी पनि विलियन कमाउने फुटबल खेलाडीको सूचिमा परेका छन् । रोनाल्डो २०२० को सुरूवात मै अर्बपति फुटबल खेलाडीको सुचीमा अटाएका थिए । त्यसै गरी एक अर्ब कमाउने टाइगर वुड र फ्लोइड मेवेदर पछिका तेस्रो खेलाडी…

Read More

नेयमारले जीते कोरोना

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमार कोरोना मुक्त भएका छन् । ब्राजिलियन स्टारलाई १० दिन अघि कोरोना संक्रमण देखिएको थियो । नेयमारले शुक्रबार आफु कोरनामुक्त भएको जनाएका छन् । ‘म अभ्यासमा फर्केको छु । एकदमै खुसी । कोरोना आउट,’ नेयमारले ट्विट गरेका छन् । सेप्टेम्बर २ मा नेयमारसँगै क्लका अन्य तीन…

Read More

सागर थापासहित पाँच जना खेलाडीलाई सफाई दिँदै निर्दोष ठहर

मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको…

Read More

सन्दीपको राम्रो प्रर्दशनका बाबजुद जमैका पराजित

नेपाली लेग स्पिनर सन्दीप लामिछानेको राम्रो प्रर्दशनका बाबजुद जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सिपिएल) को लिग चरणको अन्तिम खेलमा सेन्ट लुसिया जुक्ससँग ११ रनले पराजित भएको छ । सोमबार बिहान सम्पन्न खेलमा जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो…

Read More