
मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु
काठमाडौं – बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीता ‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै आयोजक नेक्स्ट मोडल्सले ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुल्ला भएको जानकारी दिएको छ । प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरि उनीहरुको ब्यसायिक करियर निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य यस प्रतियोगिताले राखेको…