Thu. Feb 27th, 2025

Category: समाचार

अभिनेता शाहलाई उच्च अदालतद्वारा सफाइ

काठमाडाैँ। बालयौन दुराचारको मुद्दामा अभिनेता पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो ।…

सेल्फी सुपरफ्लप, तनावमा अक्षय कुमार

मुम्बई । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ। बैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’…

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा थापामगर सर्वसम्मत

धादिङ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायिका रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । हिजोदेखि धादिङको धादिङ बेँसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत…

‘वेलकम-३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ । ‘वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको…

क्रिकेटर लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैँ। सर्वोच्च अदालतले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई विदेशमा खेल्नका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेलाई विदेश खेल्न जानका लागि अन्तरिम आदेश…

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङबेँसीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरे । सो अवरमा उनले देशको…

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

काठमाडाैँ। इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्धन नका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ। कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार…

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

काठमाडाैँ। नेपालका पहिलो रक गायक माइक खड्काको निधन भएको छ। वास्तविक नाम मुकुन्दकुमार खड्का भएका माइकलको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको आजै…

एक करोड राशिको रियालिटी सो हुने

काठमाडाैँ। नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक एक करोड रुपैयाँ पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ ।…

नेपाली हलमा ‘फुलबारी’ले बनायो माहोल, दर्शकले मन पराए कथा र अभिनय

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको…