Thu. Feb 27th, 2025

Category: समाचार

अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

काठमाडाैँ । काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग…

आज फागु पूर्णिमा, काठमाडाैँ सहित पहाडी जिल्लामा मनाइँदै

काठमाडाैँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा…

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

मोरङ। लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा…

सितापाइलामा सञ्चालनमा आयो सिके सिनेमाज्

काठमाडाैँ। सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् हिजोदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा…

फ्राइडे रिलिजः हलमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’

काठमाडाैँ। नेपाली हलमा आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरीसहित दीपाश्री निरौला…

सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट…

रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक (भिडियो)

काठमाडाैँ। पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द,…

क्रिकेटर लामिछानेलाई विदेश जान अदालतको अनुमति

काठमाडाैँ। सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई खेल्नका लागि विदेश जान अनुमति दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज क्रिकेटर लामिछाने राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी भएको हुनाले क्रिकेट…

आइसिसी लिग–२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

काठमाडाैँ। आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा…

आत्मसमर्पण गरेको ठ्याक्कै एक वर्षपछि पल शाह रिहा

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग…