प्रकाश सपुतको अर्को धमाका, ट्रेन्डिङको पहिलो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

काठमाडाैँ । सार्वजनिक भएको तेश्रो दिन नै गायक÷सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले सोमबार बिहानसम्ममा १४ लाख ५९ हजार बढी भ्यूज बटुलिसकेको छ । सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका…

Read More

गायनमा जम्दै ढकाल, यस्ता छन् उनका चर्चित गीत

काठमाडाैँ । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् । सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने…

Read More

इङ्ल्याण्ड ‘मुन्नी बदनाम हुई’ पढाइने

एजेन्सी । इङ्ल्याण्डको डिपार्टमेन्ट अफ एजुकेशनले शुक्रबार एउटा नयाँ संगीत पाठ्यक्रम सार्वजनिक गरेको छ । जसमा भारतीय संगीत जगतका केही विशेष गीतहरुलाई सन्दर्भ सामग्रीका रुपमा लिइएको छ । यसमा मलाइका अरोडा अभिनित चर्चित गीत ‘मुन्नी बदनाम हुई’ लाई पनि समावेश गरिएको छ । उक्त पाठ्यक्रमलाई बेलायतका १५ संगीत शिक्षा विज्ञ, शिक्षक र संगीतकारले तयार गरेका…

Read More

हिमाली तथा पहाडी जिल्लामा आज फागु पूर्णिमा मनाइँदै

काठमाडौँ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । केही वर्ष अघिसम्म उपत्यकामा…

Read More

शे–फोक्सुन्डो तालमा फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाँकन

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाँकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनको छायाँकन सकाएर निर्माण युनिट हालै काठमाडौ फर्किएको हो । फिल्मको गीतमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ । फिल्मको अव १० दिनको छायांकन बाँकी रहेको छ । काठमाडौं…

Read More

युगान्डाकी गायिका वियोन्से फाम्सीले गाइन् ‘फुलबुट्टे सारी’ (भिडियो)

काठमाडाैँ । युगान्डाकी गायिका डे क्याप्टेन वियोन्से फाम्सीले पछिल्लो समयको चर्चित गीत ‘फुलबुट्टे सारी’को कभर भर्सन सार्वजनिक गरेकी छन् । उनले शुक्रबार डिका इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत राजनराज शिवाकोटीको उक्त गीत सार्वजनिक गरेकी हुन् । उनले गीतको भिडियो पनि सार्वजनिक गरेकी छिन् । भिडियोमा उनी स्वयंलाई फिचर गरिएको छ । उक्त भिडियोको निर्देशन, छायाँकन र सम्पादन…

Read More

निर्देशक दीपाश्री निरौलाको ‘धनियाँ के होली’ सार्वजनिक

काठमाडौँं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले होली गीत ‘धनियाँ के होली’ सार्वजनिक गरेकी छन् । फागु पुर्णिमा नजिकिएसँगै अभिनेत्री दीपाले उक्त गीत सार्वजनिक गरेकी हुन् । गीतमा दीपालाई सुमित खड्काले स्वरमा साथ दिएका छन् । नारायण राजवंशीको शब्दमा संगीतकार निरज श्रेष्ठले संगीत भरेका छन् । गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे,…

Read More

प्रधानमन्त्री ओलीले रचना गरेको गीत ‘राष्ट्रिय समावेशी म्युजिक अवार्डका’ लागि मनोनित

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । प्रधानमन्त्री ओली रचना गरेको उक्त गीत उत्कृष्ट पाँच राष्ट्रिय भावको विधामा पर्न सफल भएको हो । आफ्नो गीत उत्कृष्ट पाँचभित्र पर्न सफल भएपछि प्रधानमन्त्री ओली सोको…

Read More

‘अर्थर गन’को गीत ‘कागबेनी’ सार्वजनिक

काठमाडाैँ । अमेरिकन आइडल रनरअप दिवेश पोखरेलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । अर्थर गन नामबाट परिचित दिवेशले अमेरिकन आइडलको १८ औं संस्करणमा दोस्रो स्थान हात पारेका थिए। दिवेशले बिहिबार आफ्नो आधिकारिक युट्युब च्यानलबाट ‘कागबेनी’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतको म्युजिक भिडिओ दिवेश र लश मन्दुले निर्देशन गरेका छन्। भिडिओलाई दिवश गुरुडले निर्माण गरेका…

Read More

मनिषा कोइरालाको महामृत्युन्जय मन्त्र सार्वजनिक

काठमाडौँ । अभिनेत्री मनीषा कोइरालाको स्वरमा महामृत्युन्जय मन्त्र सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर मन्त्र भिडियो सहित सार्वजनिक गरिएको हो । कोइरालाले यो भजन सांगीतिक समुह ‘सुरसुधा’सँगको सहकार्यमा ल्याएकी हुन् । सुरसुधाका तबलावादक सुरेन्द्र श्रेष्ठले महामृत्युन्जय मन्त्रलाई संगीतबद्ध गरेका छन् । भजनमा अभिनेत्री कोइरालासहित सुरसुधाकै गायिका सरस्वती खत्री तथा तबलावादक श्रेष्ठको पनि मन्त्रमा स्वर…

Read More