बन्ने भयो “होस्टेल ब्याक अगेन”

नेपाली चलचित्र जगतको सफल फिल्म मध्ये गनिने फिल्म “होस्टेल”को तेश्रो सिक्वेल बन्ने भएको छ । “होस्टल”को दोश्रो सिक्वेल “होस्टेल रिटर्न” रहेकोमा अब अाउने तेश्रो सिक्वेल भने ‘होस्टेल वन्स अगेन’ हुने भएको छ । अब निर्माण हुने होस्टेल वन्स अगेन भने काफिया फिल्मस् र दुर्गीस फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुनेछ । यो फिल्मको छायांकन ८० प्रतिशत…

Read More

विष्णु माझी र बिबि गुरूङको स्वरमा ‘फूल जस्तै’ सार्वजनिक

काठमाडाैँ – गायक बिबि गुरुङ (बलबहादुर) को प्रस्तुती रहेको लोक तथा दोहोरी गीत ‘फूल जस्तै’ सार्वजनिक भएको छ । गीतमा सुजन लम्सालको शब्द तथा संगीत रहेको छ । गीतमा बिबि गुरुङ (बलबहादुर) र बिष्णु माझीको स्वर रहेको छ । जसमा कोरस स्वर प्रसाद खप्तरि मगर, यज्ञ बिक, बाब’ कृष्ण पिरयार, गायिका मनमाया वाईबा, सरु थापा र…

Read More

स्वरुपराजको ‘बहुत देर’ सार्वजनिक

गायक स्वरुपराज आचार्यको हिन्दी गजल ‘बहुत देर’ सार्वजनिक भएको छ । किरण प्रकाश विसीको शब्द सिर्जना तथा संगीतकार डी ।आर ।अटुको संगीत गजल मा रहेको छ । । विष्णु अधिकारीको एरेन्ज सो गजलमा रहेको छ । जिवन श्रेष्ठको छायाँकन,अर्जुन पोखरेलको सम्पादन तथा जिवन शाहीको निर्देशन भिडियोमा रहेको छ । गजलमा सम्पदा बानिँया, सौरभ अधिकारी र…

Read More

प्रकाश सपुतको ‘लुरुरु हुरुरु’ सार्वजनिक

गायक प्रकाश सपुत र गायिका सुनिता अधिकारीको स्वरमा रहेको लोक दोहोरी गीत ‘लुरुरु हुरुरु’सार्वजनिक भएको छ । सुपतको आफ्नै शब्द तथा लय रहेको गीतमा पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटिएका छन् । गीतमा आशिष अविरलले सङ्गीत संयोजन गरेका छन् । भिडियोमा प्रकाश र सुनिताले अभिनय गरेका छन् । भाका नेपाल र साइन मिडिया प्रालिको संयुक्त…

Read More

‘चट्ट पियारी’ गीत सार्वजनिक (भिडियो)

वसन्त अर्याल र वर्षा अर्यालको स्वर रहेको ‘चट्ट पियारी’ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत पनि गायक वसन्तकै रहेको छ । गीतमा राजन इशानको संगीत संयोजन रहेको छ । बिनु शाक्य र विशाल थापा फिचर्ड भिडियोलाई लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका…

Read More

दयाहाङको ‘परानै दिन्छु’ गीत सार्वजनिक

गायिका मेलिना राई र गायक हरि लम्सालको आवाज रहेको ‘परानै दिन्छु’ गीत सार्वजनिक भएको छ । हरि लम्सालको संगीत रहेको यो गीतमा प्रल्हाद शाहको शब्द छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा विकाश धमलाको सम्पादन, बुद्ध थापाको छायांकन छ । भिडियोमा दयाहाङ राइ र लक्ष्मी बर्देवालाई देख्न सकिन्छ ।

Read More

‘भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ हुदै

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरले “भक्तराज आचार्य राष्ट्रीय संगीत सम्मान २०७५’ आयोजना गर्ने भएको छ । यस बर्ष गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाइ यस सम्मानद्वारा सम्मानित गरिनेप्रतिष्ठानले निर्णय गरेको छ । कार्यक्रम यहि २८ गते सनिवार हुने छ । गत बर्ष गायनतर्फ हरिप्रसाद रिमाल, सङ्गीततर्फ…

Read More

मजदुर दिवसमा हेमन्त शर्माको ” स्वतन्त्र “

मजदुर दिवसलाई लक्षित गर्दै गायक हेमन्त शर्माले गीत ‘स्वतन्त्र’ सार्वजनिक गरेका छन् । माया पिरतीका गीत गएर चर्चा कमाएका उनले रास्ट्रीय भक्तिको गीतमा यहि गीतबाट पाहिला चालेका छन् । बल ताकतले भ्यायसम्म यो देशलाई सघाउछु, खाचो परे यो देशलाइ शिरै पनि चढाउछु,!!! हात कहिले जोड्दिन, हेपाइ पेलाइ सहदिन, प्राण गए जावोस बरु, पारा आफ्नो छोड्दिन!!!…

Read More

फिल्म ‘रे’ को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक

फिल्म ‘रे’ को पहिलो गीत ‘सागर माथि’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र ओम सुनारको स्वर, राजेन्द्र त्रिपाठीको शब्द र गायक ओमकै संगीत रहेको छ । गीतमा दिवश धिताल र सुजता थापा फिचर्ड छन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा दिनेश पौडेलको निर्देशन तथा कथा रहेको छ । सगुन फिल्मसको ब्यानरमा…

Read More

अब रहेनन् बिजु बज्र

प्रसिद्ध सङ्गीतकार,गीतकार,सङ्गीत संयोजक एवं रेकर्डिष्ट बिजु बज्रको हृदयघातका कारण निधन भएको छ । उनी चालीसको दशकमा गुल्मीको वामी टक्सारबाट नेपाली कांग्रेसको राजनीतिक कलाकार बनेर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेका थिए । झरी परिरह्यो मनमा थामिदैन आँसु, बिस्तारै छायो आँखामा अँध्यारो, तिमी मभन्दा कोसौँ टाढा छौ, मै ठुली भैछु रे आइदेऊ घुम्टी ओढाइदेऊस्वर,कुन रंगको कमी थियो…

Read More