‘भगवत् गीता’ मा अभिनेता धिरज मगरको इन्ट्री

काठमाडाैँ। झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगरको इन्ट्री भएको छ। उनी उक्त फिल्मको मुख्य नायकको रूपमा अनुबन्धित भएका हुन्। निर्माण पक्षले उनी अनुबन्ध भएको जानकारी दिइसकेको छ। यो फिल्म पुस २० गतेदेखि छायाँकन सुरू हुने जानकारी दिइएको छ। फिल्मलाई झरनाले निर्देशन गर्नेछिन्। फिल्ममा प्रमुख अभिनेत्रीको रूपमा सुहाना थापा यसअघि नै निश्चित भइसकेकी छिन्।…

Read More

फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडाैँ। फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा…

Read More

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गरे । अध्यक्ष थापाले काठमाडौँलाई चलचित्र, साहित्य, सङ्गीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउनतर्फ महानगरको ध्यानाकर्षण…

Read More

फिल्म ‘तिम्रो मेरो साथ’को दोश्रो गीत सार्वजनिक, ग्ल्यामर अन्दाजमा साम्राज्ञी (भिडियो सहित)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो। गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज देखिएको छ। कलाकार पुष्प र सन्दीप क्षेत्रीले साम्राज्ञीलाइ साथ दिएका छन्। योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी…

Read More

नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा, अमेरिकाको टेक्सासमा आयोजना हुने

काठमाडाैँ। नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले जानकारी दिएको छ । “डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेका हौँ”, नेफ्टा अध्यक्ष…

Read More

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडाैँ। कोरोना भाइरस महामारीका कारण लकडाउनको समयमा बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो। विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए। हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो। तर, नेपालमा यसले सफलता पाउन सकेन। हलमै फिल्मको व्यापार राम्रो देखियो। प्रायः एकवर्षमा दशभन्दा कम…

Read More

नेपाल आइपुगे भारतीय गायक आदित्य नारायण

काठमाडाैँ। बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनि शुक्रबार साँझ नेपाल आइपुगेका हुन् । आज हुने एक साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनि नेपाल आएका हुन् । गायक झाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाल आउँदा खुसी लाग्ने बताए । “दुई दिनका लागि नेपाल आएको छु । यद्यपि छिटै पुनःनेपाल…

Read More

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

काठमाडाैँ। ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका…

Read More

चितवनमा साम्राज्ञी र पुष्प स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

चितवन। आगामी २९ पुसमा रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री,…

Read More

कुन हो मेरो देश’ वृत्तचित्र सार्वजनिक (भिडियो)

काठमाडाैँ। भुटान सरकारले निर्वासित गरेका एक नेपाली भाषी सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरेर सबैकुरा दिए तर अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्यो भन्ने…

Read More