सेल्फी सुपरफ्लप, तनावमा अक्षय कुमार

मुम्बई । अक्षय कुमार र इमरान हाश्मी स्टारर फिल्म ‘सेल्फी’ शुक्रबारबाट हलमा रिलिज भएको छ। बैभन्दा खराब अवस्थामा पनि अक्षय जस्ता स्टारको फिल्मबाट सम्मानजनक कलेक्शनको अपेक्षा गरिएको थियो तर ‘सेल्फी’ यी सबै अपेक्षाहरू भन्दा धेरै कम कलेक्सन गरेर सबैलाई निराशा बनाई दिएको छ। ‘गुड न्युज’ र ‘जुग्जुग जियो’ जस्ता फिल्म बनाएका राज मेहताले ‘सेल्फी’ को…

Read More

‘वेलकम-३’ मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए

मुम्बई । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ । ‘वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ । ‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका…

Read More

नेपाली हलमा ‘फुलबारी’ले बनायो माहोल, दर्शकले मन पराए कथा र अभिनय

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको मन जित्न सक्छ भन्ने प्रमाणित गरेको छ। नेपाली फिल्महलहरूमा गत शुक्रबारबाट ‘फुलबारी’ प्रदर्शनमा आएको छ। पहिलो दिन सन्तोषजनक नै रहेको दर्शकहरूको संख्या दोश्रो, तेश्रो र…

Read More

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गाैतमको संगीत र स्वर रहेको छ। भिडियोमा भने बिपिन कार्की, अरूणा कार्की र दयाहाङ राइ लगायतलाई समावेश …

Read More

‘फूलबारी’को आजबाट प्रदर्शन सुरू, प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

काठमाडाैँ। नेपाली फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत ‘फूलबारी’को आजबाट देशभर प्रदर्शन सुरू भएको हो। उक्त फिल्ममा स्टार अभिनेताहरूको राम्रो उपस्थिति रहेको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा देखिएका छन्। फेमेली ड्रामा जनरको फिल्म ‘फूलबारी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन्। फिल्मले क्यूएफएक्समा राम्रो शो…

Read More

निफमा निर्णायक समितिले पायो पूर्णता

काठमाडाैँ। आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौँमा आयोजना हुने छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को निर्णायक समितिले पूर्णता पाएको छ । फिचर चलचित्रतर्फको निर्णायकमा अमेरिकी अभिनेता जेफ मोनाहान मनोनित भएसँगै समितिले पूर्णता पाएको हो । अभिनेता, लेखक र निर्माताको रूपमा सक्रीय रहेका मोनाहान यसअघि उक्त विधाको प्रमुखमा भारतीय समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री…

Read More

फिल्म ‘जारी’को टिजर सार्वजनिक (भिडियोसहित)

काठमाडाैँ। फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ। आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो। ‘कबड्डी’ समुहको फिल्मको टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ। फिल्ममा दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको छ। उनीहरू दम्पतीको भूमिकामा देखिएका छन्। यस फिल्मका निर्माता रामबाबु गुरुङ हुन् भने…

Read More

कथासार प्रष्ट्याउने ‘पोस्टर’

काठमाडाैँ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गरेका छन्। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत छन्। प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छिन्। “जिज्ञासा,…

Read More

फिल्म ‘फुलबारी’को टिकट बुकिङ सुरू

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ को टिकट बुकिङ सुरू भएको छ। आइतबार फिल्मको निर्माण टिमले बुकिङ सुरू भएको जानकारी दिएको हो। यस अघि निर्माण टिमले केहि पोस्टरहरु र ट्रेलर सार्वजनिक गरिसकेको छ। फिल्ममा बिपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की र दयाहाङ राइ मुख्य पात्रका रूपमा रहेका छन्। यशोदा फिल्म्सको ब्यानरमा निर्माण…

Read More

नेपाली फिल्मलाई विश्व बजारमा लग्ने उद्देश्य सहित दुबईमा ‘नेपाल सिनेमा फेस्ट २०२३’ हुँदै

काठमाडाैँ। भोली अर्थात् १३ फेब्रुअरीदेखि ‘नेपाल सिनेमा फेस्ट २०२३’ सुरू हुने भएको छ। चलचित्र विकास बोर्डले सञ्चार तथा प्रविधि मन्त्रालयको समन्वयमा दुबईमा सिनेमा फेस्ट आयोजना गर्ने भएको हो। सिनेमा फेस्ट २०२३ का लागि नेपाली सिने क्षेत्रका व्यक्तिहरू दुबई पुग्नेक्रम सुरू भइसकेको छ। यस फेस्टमा कलाकार, संगितकार, वितरक र निर्माताहरूको व्यापक सहभागिता हुने बताइएको छ। चलचित्र…

Read More