अष्ट्रेलियाबाट ‘जालैमा’को भिडियो भाइरल
अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको चलचित्र रेशम फिलीलीको गीत ‘जालैमा’को भिडियो अहिले भाइरल बनेको छ । तिन दिनअघि मात्र युट्युबमा अपलोड गरिएको उक्त भिडियो अहिलेसम्म २ लाख २४ हजार भन्दा बढिले हेरिसकेका छन् । नेपालमा अडियोले हंगामा गरिरहेको बेला अष्ट्रेलियाका केही युवायुवती मिलेर बनाएको जालैमाको भिडियो यति बेला दर्शकहरले निकै रुचाएका छन् । अष्ट्रेलियाको सिड्नीमा…