सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

एजेन्सी। अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक…

Read More

आज कुशे औँसी (गोकर्णे औँसी), पितृ सम्मान दिवस

काठमाडाैँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु…

Read More

उपन्यास लेखनदेखि गायनसम्म चारखोले शिशिर

काठमाडौं । गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत आफै गर्छन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनी…

Read More

नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न

काठमाडौं । सिद्दि मिडिया प्रालिले आयोजना गर्न लागेको नेपाल्स लिटल स्टार २०१८ प्रतियोगिताको ओरेन्टेसन क्लास सम्पन्न भएको छ । करिब २ दर्जन बालबालिका प्रतिश्प्रधा गर्नलागेको उक्त प्रतियोगितामा बालबालिकाहरुको व्यक्तित्व बिकाश गर्दै उनिहरु भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले र भविष्यमा एक सक्षम नागरिक बनाउने सोचका साथनेपाल्स लिटल स्टार २०१८ आयोजना गर्न लागिएको सिद्दि मिडिया प्रालिका…

Read More

प्रियंका कार्कीले गरिन् टिकटकमा डेब्यु( भिडियो)

काठमाडाैं । थुप्रै सफल नेपाली फिल्मबाट सफलताको शिखरमा पुगेकी नेपाली नायिका प्रियंका कार्कीले पनि चर्चित एप टिकटकमा अाफ्नो कला देखाएकी छिन् । उनले विभिन्न नेपाली तथा हिन्दी र अंग्रेजी गीतमा समेत टिकटक बनाएकी छिन् । हेर्नुहोस् यस्तो छ प्रियंकाको डेब्यु– https://www.youtube.com/watch?v=zCg6NJl1ngI

Read More

दुनियाँकै कुरुप कुकुरलार्इ १५ सय डलर पुरस्कार

काठमाडाैं । ९ वर्षको जासा जासाले यस वर्षको दुनियाँकै कुरुप कुकुरको उपाधि जितेको छ । अमेरिकाको सनफ्रान्सिस्कोमा आयोजित कुरुप कुकुर प्रतियोगितामा इंगलिस बुलडग जातको यो ९ वर्षको कुकुर विश्वकै कुरुप कुकुर ठहरिएको हो । जासाले वर्षकै कुरुप कुकुरको उपाधि जितेसँगै यसका मालिक मेगन ब्रेइनार्डले १५सय डलर पुरस्कार हात पारिन् । मेगन मिनिसोटाकी बासिन्दा हुन् ।…

Read More

सूर्य विरूद्ध पनि उजुरी

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले…

Read More

जब भुँइमा पोखेको कफी प्रधानमन्त्रीले सफा गरे

काठमाडाैं ।  हाम्रो देश तथा समाजमा ठूलाबडा तथा नेताहरु निकै सामन्ती चरित्रका हुन्छन् । तर नेदरल्याण्डका प्रधानमन्त्रीले हालै जे काम गरे, त्यसले दुनियाँका सबै राजनीतिज्ञलाई सोच्न बाध्य बनाइदिएको छ । प्रधानमन्त्री मार्क रुट हातमा कफीको कप समातेर संसद् बैठक कक्षतर्फ प्रवेश गर्दैथिए । अचानक एउटा भित्री ढोकामा ठोक्किए र उनको हातमा रहेको कप भुइँमा खस्यो…

Read More

प्रेम बैंकमा कहिले जम्मा गर्ने त अाफ्नाे प्रेम ?

काठमाडाैं । बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ । यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो…

Read More

केरा देखाएको आरोपमा युवक गिरफ्तार

काठमाडाैं । हितकारी फल केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कहिलेकाहीँ यहीँ केराले मानिसलाई वित्यासै पार्दोरहेछ । एकजना युवक आफुसँग रहेको केरा खानुको साटो देखाएको आरोपमा पक्राउ परेका छन् । घटना अमेरिकाको हो । पुलिसलाई केरा देखाएको आरोपमा एक युवक पक्राउ परेका हुन् । पुलिसलाई केरा देखाउने युवकमाथि गुन्डागर्दीको अभियोग लगाइएको छ ।…

Read More
Back To Top