
‘महाजात्रा’को टिजर सार्वजनिक
काठमाडौं / पोस्टर र गीतपछि अब ‘महाजात्रा’ निर्माण टिमले टिजर सार्वजनिक गरेको छ । चलचित्रको सार्वजनिक १ मिनेट १० सेकेण्ड लामो टिजर पैसाको वरिपरि घुमेको छ । चलचित्रको सार्वजनिक टिजरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । सार्वजनिक टिजरले जात्रा र ‘जात्रै जात्रा’को क्षणलाई सम्झाउने प्रयास गर्दै दर्शकलाई तेस्रो श्रृंखलाको कथावस्तुबारे अवगत गराउँछ । अभिनेता राजाराम…