
नेपाली फिल्म : हास्य विधालाई दर्शकले रुचाए
काठमाडाैं । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै सङ्ख्या बढी छ । यसको उदाहरण ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हुन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले…