Manoranjan

‘टिनएज’ को नयाँ रिलिज डेट साउन २५

काठमाडाैं ।  फिल्म ‘टिनएज’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक दिनेश पाख्रिनले साउन २५ गतेलाई फिल्मको रिलिज डेट तय गरिएको जानकारी दिए । गएको असोज २७ गतेबाट यो फिल्मको रिलिज पोस्टपोन्ड भएको थियो । यस फिल्मले युवापुस्ताको कथा बोकेको छ । नेपालअघि जापान र कोरियामा प्रर्दशन हुने ‘टिनएज’ मा नरेश वीर सिंह,…

Read More

यस्ताे अायाे ‘यमला पगला दीवाना’ : फिर से’ को टीजर

काठमाडाैं ।  देओल फेमिलीको नयाँ फिल्म ‘यमला पगला दीवाना’ : फिर से’ को टीजर सार्वजनिक भएको छ । ईदको अवसरमा फिल्मको कमेडीले भरिएको टीजर सार्वजनिक गरिएको हो । टीजरमा धर्मेन्द्र, सनी र बबी देओलसँगै एक झलक सलमान खानको पनि देख्न सकिन्छ । यो फिल्म धर्मेन्द्र, सनी र बबी देओलको हिट फ्रेन्चाईजको तेस्रो सिरिज हो ।…

Read More

फिल्म हिट भएपनि अालियकाे पारिश्रमिक उही

काठमाडाैं । फिल्म हिट भएपछि हरेक कलाकारले आफ्नो पारिश्रमिक बढाउने गर्दछन् ।  तर, फिल्म ‘राजी’ को सफलता पश्चात् पनि अभिनेत्री आलिया भट्टले भने आफ्नो पारिश्रमिक नबढाउने निर्णय लिएकी छिन् । ‘राजी’ एक्ट्रेसको यो निर्णयको पछाडि निकै ठूलो कारण दीप‍िका पादुकोण हुन् भन्ने हल्ला फैलिएकाे छ । खासमा, दीप‍िकाले ‘पद्मावत’ को सक्सेसपछि आफ्नो पारिश्रमिक निकै बढाएकी…

Read More

धडककाे ट्रेलर सार्वजनिक , श्रीदेवीकी छोरीकाे डेब्यु ( ट्रेलर सहित )

काठमाडाैं । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको मुख्य भूमिका रहेको चलचित्र धड़क’ ट्रेलर सार्वजनिक  भएको छ । सार्वजनिक ट्रेलरमा डेब्यु कलाकार  जाह्नवी कपूर र इसान खटर फिचर रहेका छन् लबस्टोरीमा आधारित चलचित्रलाई ध्रर्मा प्रोड्क्सनबाट निर्माण गरिएको हो । मराठी चलचित्र ’साइराट’को रिमेक रहेको यस चलचित्रलाई शाश्ङक खेतानले निर्देशन् गरेका हुन् । चलचित्रमा जाह्नवी र…

Read More

सलमानले कपिललार्इ अाफ्नाे फिल्ममा लेलान् ?

काठमाडाैं । यतिबेला  बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ फिल्म ‘रेस ३’ को पब्लिसिटीमा व्यस्त छन् । पब्लिसिटीको क्रममा उनले आफ्नो नयाँ  प्रोजेक्टको विषयमा केही खुलाएका छन् । सलमान ‘भारत’, ‘दबंग ३’, ‘किक २’ र रेमोको डान्सिङ फिल्मसँगै ‘शेर खान‘ मा देखिँदैछन् । ‘शेर खान‘ लाई सलमानका भाई सोहेल खान बनाउँदैछन् । यो फिल्मको लामो…

Read More

‘रोमियो एण्ड मुना’ को पाेस्टर बाहिरियो

काठमाडाैं । साउन ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ काे  पोस्टर रिलिज भएको छ । निर्माण टिमले फिल्मको राक्षसी रुपवाला पोस्टर सार्वजनिक गरेको छ । ‘आफू भित्रको दानवलाई चिन्नुस्’ भन्ने ट्याग लाइनसहित सार्वजनिक भएको यो पोस्टर कम्युटर ग्राफिक्सबाट तयार गरिएको हो । ‘मोन्सटरलाई पनि फिल्ममा…

Read More

” सिम्बा ” मा रणवीरकाे यस्ताे लुक्स

काठमाडाैं । बलिउड अभिनेता रणवीर सिंहको नयाँ फिल्म ‘सिम्बा’ हो । अचेल यो फिल्मको छायांकन चलिरहेको छ । यो फिल्ममा उनी ‘संग्राम भालेराव’ को भूमिकामा देखिँदैछन् । यस फिल्मका निर्देशक रोहित शेट्टी हुन् । फिल्मको सेटबाट रणवीर सिंहले आफ्नो लुक्स सार्वजनिक गरेका छन् । रणवीर द्वारा शेयर गरिएको तश्बिरमा उनी ब्लू कलरको सर्ट र पेन्समा…

Read More

नेपालीहरू मेराे फिल्म रेस ३ हेर्नुहाेस्ः सलमान खान

काठमाडाैं  बलिउड सुपरस्टार सलमान खानले आफू अभिनीत नयाँ फिल्म ‘रेस ३’ हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । एक भिडियोमार्फत् ईदमा रिलिज हुन लागेका यो फिल्म हेर्न उनले नेपालीसँग आग्रह गरेका हुन् । सयभन्दा बढी हलमा रिलिज हुन लागेको ‘रेस ३’ लाई गोपीकृष्ण मुभिजले नेपाल प्रदर्शन अधिकार किनेको छ । भिडियोबाट सलमानले नेपालीलाई ईदको पनि…

Read More

२९ दिनमै सकियाे रेखाकाे ” मालिका “काे सुटिङ

काठमाडाैं ।  रेखा थापाको निर्माणाधीन फिल्म मालिकाको छायाँकन एक महिना नपुग्दै सकिएको छ । सुरु गरेको २९ दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिएको रेखाले बताइन् । सोमबार सुटिङ सकेर काठमाण्डौं फर्किदै छौं, रेखाले भनिन् । रेखा आफ्नै निर्माण, निर्देशन तथा अभिनय रहेको मालिकामा जाजरकोटकी कमला ओली मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मको छायाँकन जाजरकोट सहित काठमाण्डौं,…

Read More

‘राउडी राठौर २’ मा भंसालीले अक्षयलाई लिने

काठमाडाैं ।  गएको वर्षको जनवरीमा अक्षयले मजाक गर्दै संजय लीला भंसाली अक्षयको फिल्म ‘राउडी राठौर’ प्रोड्यूस गर्ने बताएका थिए । तर अब त्याे मजाक सत्यसावित हुने भएकाे छ । जनवरीमा जब संजय लीला भंसालीको फिल्म ‘पद्मावत’ ले निकै विरोधको सामना गरिरहेको थियो । त्यसबेला फिल्मलाई २६ जनवरीमा रिलिज गर्ने तय गरिएको थियो र उक्त मितिमा…

Read More