
भोजपुरी फिल्म गर्दै नीता
काठमाडाैं । अभिनेत्री नीता ढुंगानालाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । हातमा फिल्मको कमी नभएपनि उनका अधिकांश फिल्म बक्सअफिसमा चम्किन सकेका छैनन् । यसबीच उनको हातमा एक भोजपुरी फिल्म परेको छ । नाम नखुलाइएको फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव (निरहुवा) लिड रोलमा रहनेछन् भने नीता उनको अपोजिटमा देखिनेछिन् । फिल्मीखबरसँग फोनर्वार्ता गर्दै उनले भनिन्, ‘पर्सिबाट फिल्मको…