Manoranjan

जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म महानगरमा हिन्दी फिल्म चल्न दिइँदैन : बालेन

काठमाडाैँ । काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिएका छन् । महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए…

Read More

तारिफयोग्य ‘नीरफूल’

काठमाडाैँ । विनाशकारी भूकम्पले गर्दा हराएकी छोरी नभेटिएपछि आमाबुवाको मनमा परेको छटपटी र असह्य पीडाको कथा हो, चलचित्र ‘नीरफूल’ । चलचित्रभित्र दुई वटा कथा पस्कन खोजिएको छ । एउटा छोरी खोज्न भौँतारिएका आमाबुवाको कथा अर्को गाउँमा आयआर्जन राम्रो गर्न नसकेपछि आफूले चाहँदा नचाहँदै पनि रोजगारीका लागि बिदेसिनुको पीडाको कथा । स्यरल्हामो (शान्ति वाइबा) र चेन्जारोङ…

Read More

‘नीरफूल’को विशेष प्रदर्शनीमा नेतादेखि कलाकारको उल्लासपूर्ण सहभागिता

काठमाडाैँ । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताए । “चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका…

Read More

पहिलो पटक म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधी हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधी जीत हासिल गरेको हो ण्। शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको…

Read More

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

काठमाडाैँ । चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उदेश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको हो । विसं २०४३ मा लायन्स क्लब काठमाडौंले आयोजना गरेको समारोहलाई पहिलो चलचित्रसम्बन्धी प्रदान गरिएको अवार्ड मानिन्छ । उक्त समारोहमा चलचित्रतर्फ कान्छी, अभिनेतातर्फ शिव श्रेष्ठ…

Read More

चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने

काठमाडाैँ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले जानकारी दिए । चलचित्र नृत्य प्रतियोगितामा विद्यालय तहका १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन्…

Read More

‘नीरफूल’को सकारात्मक सुरूवात, पहिलो दिन नै देखायो राम्रो व्यापार गर्ने संकेत

काठमाडाैँ । शुक्रबार अर्थात् आजबाट देशभर प्रदर्शन भएको चलचित्र ‘नीरफूल’ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ । उत्कृष्ट कथावस्तु भएको भनेर प्रिमियर कै दिन प्रशंसा बटुलेको फिल्मले पहिलो दिन राम्रो सुरूवात गरेको छ । ‘नीरफूल’ले देशभर करीब १ सय हाराहारीमा शो पाएको छ भने फिल्मको सुरूवात हेर्दा आगामी दिनमा फिल्मको शो अझै बढ्ने अपेक्षा निर्माण तथा…

Read More

‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’को प्रदर्शन सुरू

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् । फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’ आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हुन् । पाँच वर्ष अगाडि खिचिएको सिनेमाको कोभिड–१९ का कारण रिलिज पछाडि धकेलिएको थियो । परिवारको खुसीका लागि परदेश…

Read More

चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो । ‘हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने…

Read More

प्रिमियरमा रूचाइयो ‘नीरफूल’, धेरै दर्शकको मन जित्नसक्ने उपस्थित व्यक्तिहरूको विश्वास

काठमाडाैँ । प्रतिक्षित चलचित्र नीरफूलको काठमाडौंमा प्रिमियर शो भएको छ। कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा तामाङ समुदायको भेषभुषामा सजिएर कलाकारहरू डम्फु र तामाङ सेलोमा नाच्दै-गाउँदै उपस्थित भएका थिए। तामाङ सेलोमा नाच्दै आएका कलाकारसँगै दर्शक र पत्रकारहरूले चलचित्र हेरेका थिए। गणेश हिमालको काखमा रहेको…

Read More