Manoranjan

‘आँशु झर्यो’ सार्वजनिक

गायक दिपक लिम्बुको आवाजमा गीत ‘आँशु झर्यो’ सार्वजनिक भएको छ । दामोदर गौत्तमको शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

Read More

कोपा अमेरीका खेल्ने अर्जेन्टिनाको नामावलीमा मेसी सहित ३० नाम

जेठ, काडमाडाैँ – दक्षिण अफ्रिकी देश अर्जेन्टिनाले कोपा अमेरीका २०१९ को लागि पहिलो चरणका खेलाडीहरूको नामावली सार्वजनिक गरेको छ । पहिलो चरणका लागि हिजो अर्जेन्टिनाले सुपर स्टार लियोनल मेसी सहित ३० जनाको नामावली सार्वजनिक गरेको हो । यसपालिको कोपा अमेरीकाका लागि म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलिरहेका गोलकिपर सर्जियो रमेरो भने छनाैट सूचिमा परेका छैनन् ।…

Read More

“ज्यान सुकेर लौरी भैगो” सार्वजनिक

मेलिना राई र टंक तिमिल्सिनाको आवाजमा गीत ज्यान सुकेर लौरी भैगो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिष्टको शब्द, गायक तिमिल्सिनाको संगीत र केशव बडूको संगीत संयोजन रहेको छ । गायक तिमिल्सिना निर्देशित भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । मिलन बिश्वकर्मा सम्पादित भिडियोमा दिपक ढकाल, उर्मिला गुरुङ तथा बालकलाकार राजेश तिमिल्सिना र प्रविना…

Read More

अमित बरालको स्वरमा ‘यता मेरो रगतले’ सार्बजनिक

अमित बरालको स्वरमा गीत ‘यता मेरो रगतले’ सार्बजनिक भएको छ । गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । भिडियो निर्देशन प्रकाश धितालले गरेका छन् । भिडियोमा दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् । राम लुइटेलको निर्माणमा बनेको भिडियोलाई उत्सव दाहालले खिचेको हुन्…

Read More

“लभ स्टेशन” टोकियोमा पनि प्रदर्शन हुने

काठमाडाैँ – गत शुक्रबार मात्रै प्रदर्शनको छैठाैँ सप्ताह मनाएको सुपरहिट जोडि प्रदिप र जसिताको फिल्म “लभ स्टेशन” टोकियो विशेष प्रदर्शन हुने भएको छ । यो फिल्म अागामी जुन २३ तारिखमा टोकियोमा प्रदर्शन हुने भएको हो । संयुक्त एकता अपाङ्ग अावाज केन्द्र सहयोगार्थ यो फिल्म जापानको राजधानी टोकियो स्पेशल प्रदर्शन हुनेछ । नमस्ते टोकियो टिभिको प्रस्तुतिमा जुन २३…

Read More

‘कुम्भकरण’ को ट्रेलर सार्वजनिक

आकाश पल इन्टरटेन्मेंट ब्यानरमा निर्माण भएको फिल्म ‘कुम्भकरण’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरब पहाडी, भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । नायिका निशा अधिकारी अँग्रेजी शिक्षिकाको रुपमा प्रस्तुत भएकी छिन् भने गौरब पहाडीलाई नेपाली शिक्षकको रुपमा देकाईएको छ । जेठ १७ गतेलाई प्रदर्शन मिति तय गरिएको…

Read More

रमेश श्रेष्ठको ‘सुपरग्लु’ को सार्बजनिक

गायक रमेश श्रेष्ठ मेलोडीको नया गित ‘सुपरग्लु’ को सार्बजनिक भएको छ गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतकमा नब र्यापर प्रतिक अधिकारी आजतले र्याप हानेका छन् । म्युजिक भिडियोलाई बासु न्यौपानेले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् l म्युजिक भिडियोमा नायिका निता ढुंगाना नबिन…

Read More

‘काउसो’को अफिसियल ट्रेलर रिलीज

नेपाली फिल्म ‘काउसो’को अफिसियल ट्रेलर रिलीज भएको छ । सार्वजनिक ट्रेलर एक्सन तथा कमेडी छ । जेठ १७ गते देखि प्रदर्शन हुने यो फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी लगाएतको अभिनय छ । कथा तथा निर्देशन मदन घिमिरे, पटकथा/संवाद भोजराज देवकोटाको रहेको छ भने संगीत बिकास चौधरी, द्वन्द्व शंकर महर्जन, नृत्य बिक्रम…

Read More

अनुष्का श्रेष्ठले लगाइन् “मिस नेपाल २०१९” को ताज

मिस नेपाल २०१९को नतिजा सार्वजनिक भएको छ । यस पटकको मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ भएकी छन् । २५ प्रतिष्पर्धीलाइ पछी पार्दै उनले यस बर्षको मिस नेपाल उपाधि जितेकी हुन् । त्यस्तै मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मिरा कक्षपति र मिस नेपाल सुपरनेसनल रोज लामा बनेकी छन्…

Read More

सुहाना २१औँ वर्षमा

पहिलो चलचित्र ‘ए मेरो हजुर ३’बाट नै सफल र चर्चित नायिका सुहाना झरनापुत्री थापा २१ बर्षकी भएकी छिन् । उनले बुधवार सञ्चारकर्मी र फ्यानसँग जन्मदिन मनाउँदैछिन् । उनि अंग्रेजी मिति अनुसार मे ८ र नेपाली मिति अनुसार वैशाख २६ गते जन्मिएकी हुन् । उनले यस पटकको जन्मदिनलाई बिशेष मानेकी छन् । उनले यसअघि प्राय: एक्लै…

Read More