Manoranjan

‘लप्पन छप्पन २’ शुभमुहुर्त

बुधबार कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्म ‘लप्पन छप्पन’को दोस्रो सिरिजको शुभ-मुर्हूत भएको छ । मुकुन्द भट्टले निर्देशन गर्ने फिल्म असार ११ देखि फ्लोरमा जानेछ । निर्देशक भट्टसहित अभिनेता अर्पण थापा, अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, छायाँकार पुरुषोत्तम प्रधानलगायतको टिमले क्यामरा पुजा गरि फिल्मको शुभमुहुर्त गरियो । फिल्ममा अन्य कलाकार दयाहाङ राई, सौगात मल्ल, देवु…

Read More

मिनुलाई ‘मिसेस नेपाल ग्ल्याम’ को ताज

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिसेस नेपाल ग्ल्याम २०१९’को ताज मिनु प्रधान श्रेष्ठले जितेकी छन् । कोटेश्वर निवासी मिनुले १६ प्रतियोगीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । मोस्टफ्रेड्ली उपाधि समेत हात परेकी मिनुले ताज सहित बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार अबेरसाँझ सम्पन्न प्रतियोगितामा…

Read More

कीर्तिपुरको गीत ‘इतिहासको पानामा’ सार्वजनिक

सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘कीर्तिपुर’ को गीत सार्वजनिक भएको छ । गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ । ‘इतिहासको पानामा’ गीत प्रदीप खड्गीले तयार गरेका हुन् । प्रदीप खड्कीको निर्देशनमा तयार भएको फिल्म यहि असार १३ बाट प्रदर्शनमा आउने छ । बासु पासा श्रेष्ठको ऐतिहासिक उपन्यासमा आधारित फिल्ममा एसराज गरच, मदन…

Read More

बलिउड इन्ट्रि गर्दै सोसल मिडिया स्टार प्रिया प्रकाश

सामाजिक संजालमा सुन्दरता र आकर्षक हाउभाउले भाइरल बन्न सफल प्रिया प्रकाशले चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । फिल्म ‘श्रीदेवी बंगलो’बाट उनी बलिउडमा अवतरण गर्दैछिन् । गत साल सामाजिक संजालबाटै चिनिएकी प्रिया प्रकाश गुगलमा धेरै सर्च गरिएकी युवतीमा पर्न सफल रहेकी थिइन् । अत्यधिक चर्चामा आएपछि उनलाई बलिउडबाट पनि फिल्मका लागि अफर गरिएको थियो । त्यसैमध्ये…

Read More

‘जाइरा’को पोस्टर सार्वजनिक

फिल्म ‘जाइरा’को पोस्टर सार्वजनिक भएको छ । नम्रता श्रेष्ठको जन्मदिनको अवसरमा पोस्टर रार्वाजनिक गर्ने भनिए पनि तयारी अभावका कारण एकदिन पछी सनिवार सार्वजनिक भएको छ । फिल्ममा नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर फिल्म २०७६ को भदौ ६ गते यो फिल्म प्रदर्शनमा आउने छ । फिल्ममा नम्रतासँगै…

Read More

“लभ स्टेशन”को हङकङ प्रदर्शनका लागि प्रदिप र जसिता सहित फिल्म युनिट हङकङमा

काठमाडाैँ – गत वर्ष रिलिज भएका फिल्महरू मध्येमा सबैभन्दा धेरै चर्चा कमाउन सफल फिल्म “लभ स्टेशन”को “हङकङ शो” को तयारी तीव्र भएको छ । हङकङमा सुपर हिट जोडी प्रदिप र जसिताको फिल्म १६ जुन अर्थात् भोलि प्रदर्शन हुने फिल्मको तयारी तीव्र भएको हो । तयारी र दर्शकसँग फिल्मी फलहरू बाड्नका लागि सुपरहिट जोडी प्रदिप र जसिता…

Read More

शुक्रबारदेखि ‘पायल’को छायाङ्कन

फिल्म ‘पायल’ बन्ने भएको छ । दिनेश लिङ्देनको निर्देशनमा बन्न लागेको यो फिल्म आगामी शुक्रवारदेखि काठमाडौँका विभिन्न ठाउँमा छायाङ्कन सुरु हुने निमार्ण टोलीले बताएको छ । लिङ्देन कै कथा रहेको फिल्ममा समाजका विद्यमान समस्या र आपराधिक घटनाहरूलाई समेट्ने बताइएको छ। कविता राई लिङ्देनको निर्माणमा बन्न लागेको यो फिल्म थ्रिलर जनारा रहेको जनाइएको छ । यो…

Read More

प्रभासको ‘साहो’ को टिजर सार्वजनिक (भिडियो)

अगस्ट १५ बाट प्रदर्शनमा आउने भारतीय फिल्म ‘साहो’ को टिजर सार्वजनिक भएको छ । टिजरमा प्रभास र श्रद्धालाइ देखाइएको छ । फिल्ममा एक्सन निर्देशन केनी बेट्सले गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार साउथको तामिल र तेलगुसंगै…

Read More

इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपाललाइ ३ उपाधि

एउटा अन्तर्राष्ट्रिय ब्यूटि पेजेन्टमा नेपालले चारमध्ये तीन वटा उपाधी हात पारेको छ । इन्डोनेसियामा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा नेपालले तीनवटा उपाधी जितेको हो । इन्डोनेसियाको प्रख्यात पर्यटकीय शहर बालीमा सम्पन्न लिटिल एन्ड टिन प्रिन्स एन्ड प्रिन्सेज २०१९ मा लिटिल प्रिन्सको उपाधी नेपालका विशान कटवालले जिते । कटवाले मुख्य उपाधीको साथमा…

Read More

‘प्रेम दिवस’ को गीत ‘माया गर्छु तिमीलाई’

प्रदर्शनको क्रममा फिल्म ‘प्रेम दिवस’ को गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । अन्जु पन्त र सुरेश लामाको स्वर रहेको गीतमा डा.कृष्ण हरि बरालको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ । भिडियोमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की र बिशाल खरेल फिर्चड छन् । म्युजिकल लभ स्टोरी रहेक्पफिल्ममा प्रियंका कार्की, आयुष्मन देशराज…

Read More