
नर्वेमा रामबाबु-दीपकको ‘राजागञ्ज’ले जित्यो ७६ लाख बढि रकम
काठमाडौं / दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ सिनेमाले ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फण्ड जितेको छ । फिल्मले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट फण्ड जितेको हो। ‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ फिल्ममध्ये एक सिनेमा हो । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले यस बारेमा समाचार छापेको छ ।…