admin

शिवको सुनको माया सार्बजनिक

चर्चित गायक शिव परियारलेदशैँ को पुर्वसन्ध्यामा आफ्नो नयाँ म्युज्जिक भिडियो सुनको माया सार्वजानिक गरेका छन्। स्वेता मैनालीको गीत र शिव परियारकै संगीतमा रहेको यस गीतलाइ शिवले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजानिक गरेका हुन्। अलिसा राइ र अनुराग ठकुरीको बेजोड अभिनय र नृत्य रहेको यस म्युजिक भिडियोलाइ विकाससुबेदीले निर्देशन गरेका हुन् भने अनिल मानन्धरले खिचेका हुन्।

Read More

‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक( यस्तो छ भिडियो )

काठमाडाैं । चलचित्र ‘कस्मिक लभ’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कोया कट्टरको’बोलको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गको स्वर रहेको छ भने शब्द दिनेश सुवेदीको रहेको छ । गीतमा सङ्गीत र एरेन्जर बबुल गिरीको रहेको छ । सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू प्रशान्त ताम्राकार, दिया मास्के, राजाराम…

Read More

बलिउडमा नेपाली लोकेसन पपुलर हुँदै, अर्जुन कपुर फिल्म सुटिङका लागि पोखरामा

काठमाडौं । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर चलचित्र ‘इण्डियाज् मोस्ट वान्टेट’को सुटिङको लागी नेपाल आइपुगेका छन् ।अभिनेता अर्जुन कपुर सोमबार काठमाडौं अवतरण गरेका हुन् ।पछिल्लो समय बलिउडका चर्चित अनुहारहरू नेपाल आउने क्रम बाक्लो छ । केही समय अघि एक दिनको लागी मात्र बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आइपुगेकी थिइन् । काठमाडौँ अवतरण गर्ना साथ अर्जुन…

Read More

बिना पारिश्रमिक अनमोल केसीले दिए बुटवलमा कन्सर्ट

काठमाडौँ । बिना पारिश्रमिक नायक अनमोल केसीले बुटवलको कन्सर्टमा आफ्नो प्रस्तुती दिएका छन् । बुलवलसँगै अनमोलको कन्सर्ट अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा पनि आयोजना हुदै छ । शनिबार बुटवलमा आयोजना भएको ‘अनमोल इभ’ भव्यताका साथ सकिएको छ भने अव अन्य शहरहरु हुन बाँकी नै छ । झण्डै ७ हजार भन्दा बढि दर्शक…

Read More

फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो । पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो । ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ । अभिनेता…

Read More

फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’

काठमाडौं । आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरी ‘रोज’ राखिएको छ । काठमाडौं वडा नम्बर १५ बस्ने गोविन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्मको कथा र परिवेश मिलेको भन्दै पटक–पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।…

Read More

‘नाइँ नभन्नू ल’ सँग डर छैन- निर्मात्री विमला मल्ल

काठमाडौं । आगामी शुक्रबार अर्थात भदौ ८ गतेबाट फिल्म ‘रेनी’ रिलिज हुँदैछ । यही मितिमा ब्राण्डका रुपमा स्थापित फिल्म ‘नाइँ नभन्नू ल’को पाँचौं संस्करण ‘नाइँ नभन्नू ल ५’ रिलिज हुँदैछ । एउटा ब्राण्डेड फिल्मसँग आफ्नो फिल्म रिलिज हुँदा फिल्मकी निर्मात्री विमला मल्ललाई कुनै डर छैन । ‘नाइँ नभन्नू ल ५ आफैमा ब्राण्डेड फिल्म हो ।…

Read More

“मेरी मामु”चलचित्र को अफिसियल ट्रेलर सार्वजनिक

चलचित्र ‘मेरी मामु’को ट्रेलर सार्वजनिक चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक भएको छ। हिट सिरिज ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले आफ्नै ७ बर्षिय छोरा आयुव सेनलाई लिड रोलमा ब्रेक दिएको फिल्म ‘मेरी मामु’को ट्रेलर आज सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारद्धय आयुव सेन ,शारुक ताम्राकार,अश्लेशा ठकुरी,कुसुम गुरुङ फिचर छन् । भदौ १५ गतेबाट प्रदर्शनमा…

Read More

निता गुरुङ’मैत’ स्वामी राजाले लिएर आईन(भिडियो)

लोकप्रिय लोक गायिका निता गुरुङ(मैता)को स्वामी जीले घरमै नेट जोडिदिए मै पनि भाईरल बन्ने थिएँ रमाईलो तीज गीतसंगै म्युजिक भिडियो सार्वजानिक भएको छ। चर्चित मोडल आरुषी मगरको कम्मर मर्काइमा बनेको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन्। निता गुरुङको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको यस गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन् भने…

Read More

दुर्गेश र अञ्जली अभिनित तिज गित झिम्काईदेउ मायाले परेली सार्वजानिक

मोडल दुर्गेश थापा र अञ्जली अधिकारी अभिनित विल्कुलै नयाँ तिज भाका झिम्काईदेउ मायाले परेली सार्वजानिक गरिएको छ । लाउदै छरे मेलाको अपार सफलतापछि आरसी सापकोटा र देवी घर्तिको स्वरमा सुसज्जित तिज गित झिम्काईदेउ मायाले परेली को लय शब्द शिव हमालले तयार पारेका हुन । तिजको मर्म लाई बचाउदै गायक सापकोटा ले यो गितलाई पुर्णत मौलिक…

Read More
Back To Top