admin

बिकासले ल्याय आउ नाचौं

अस्ट्रलियाबाट गित संगितकर्मी हरूको नयां नयां सिर्जना हरू निरन्तररूपमा बाहिर आईरहेका छन । यसैक्रममा सिड्नीमा रहेर लामो समयदेखी आधुनिक र सुगम गितहरू गाउदै आउनुभएका प्रबासी नेपाली गायक बिकास उप्रेतीको अर्को नयां सागितक कोशेली अाउ नाचौं युट्युब मार्फ़त रिलिज भएको छ । सिड्नीमै रहदै आउनु भएका युवा ब्यवसायी , समाजसेवी तथा गितकार कपिल नेपालको सब्द रचना…

Read More

चर्चित गायिका मुना थापाको गोरखा सिरानचोक (सालैजो)

चर्चित गायक गायिका प्रकाश गुरुङ र मुना थापा मगरको स्वरमा गोरखा सिरानचोकका गुरुङ समुदायको गोरखा सिरानचोक सालैजो गीत सार्वजनिक भएको छ। लोक साँगीतिक क्षेत्रकै चर्चित यी दुई गायक गायिकाको स्वरमा रहेको यस गीतलाइ प्रकाश गुरुङले नै शब्द संगीत कमल सौरागले संगीत संयोजन गरेका छन। गोरखा सिरानचोक क्होला आरुबोटगाउँमा समाज घर उद्घाटन संगै छायांकन गरिएको यस…

Read More

नरेन्द्र प्यासी दोस्रो पटक एकल साँझमा प्रस्तुत हुँदै

काठमाडौं । गायक तथा संगीतकार नरेन्द्र प्यासीको एकल साँझ कार्यक्रम हुने भएको छ । सांस्कृतिक संस्थान र जनता टेलिभिनको संयुक्त आयोजनामा यही फागुन ९ गते बिहिबार ‘नरेन्द्र प्यासी स्वर्णिम सन्ध्या–२०७५’ को आयोजना हुन लागेको हो । स्वर्णिम सन्ध्यामा गायक नरेन्द्र प्यासीले उनका चर्चित गीतहरू मध्ये ‘के भुल भयो प्रिया’, ‘तिमी विनाको जीवन’, ‘तिमीले दिने माया’,…

Read More

बाग्लुङमा नयां पर्यटन गन्तव्यको खोजी

काठमाडौं । बाग्लुङमा प्रशस्त पर्यटनको सम्भावना भए पनि पर्यटन प्रवद्र्धन नहुँदा पर्यटनको क्षेत्रमा जिल्ला पछि परेको छ । बाग्लुङमा धार्मिक तथा सांस्कृतिक पर्यटन, शिकारी पर्यटन तथा जलयात्राको राम्रो सम्भावना भए पनि उचित व्यवस्थापन र दिर्घकालीन योजनाको अभावमा पर्यटनबाट हुने आम्दानीबाट बाग्लुङ बञ्चित बनेको हो । तर अहिले पर्यटनको विकास र सम्भावनाको खोजी हुन थाले संगै…

Read More

कौडा किङ्ग अब मोडल

कौडा किङ्ग भनेर चिनिने गायक गणेश गुरुङ म्युजिक भिडियोमा मोडलको रुपमा देखिएका छन्। केहि दिन अघि सार्वजनिक भएको मानित गुरुङ र शान्ति गुरुङको स्वरमा रहेको गुरुङ भाषाको गीत ङ्ग्यो तमु मै ला मा उनि मोडेल को रुपमा देखिएका हुन्। शान्ति गुरुङ गुरुङ भाषाको चर्चित गायिका हुन् भने मानित गुरुङले पहिलो पटक गुरुङ गीत आफ्नै संगीतमा…

Read More

च्यङबा अबिनाशको लाइसेन्स ठेक्का

चर्चित गायक अविनाश घिसिङको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ (डम्फू) बोलको गीत सार्वजनिक भएको छ। केही दिनअघी युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ। गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ। भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन्। कालिञ्चोकको सुन्दर लोकेशनमा खिचिएको भिडियो निकै…

Read More

अर्जुन र पवित्राको ‘वैशालु नजर’

अर्जुन थापामगर र पवित्रा आलेको स्वरमा समावेश ‘वैशालु नजर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा अर्जुन थापामगरको शब्द तथा संगीत छ । भिडियोमा ऋतु तामाङ र प्रदिप रानाले मोडलिङ गरेका छन् । स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा हरिष महराको छायांकन, प्रकाश धमलाको सम्पादन छ । डान्सिङ नम्बरमा यो गीत तयार पारिएको छ ।

Read More

गणेश इशाराले मेखप्रसाद बचाउने अभियान शुरु गरे

ईलाम निवासी मेख प्रसाद लिम्बुू बिगत ८ बर्ष देखि दुर्घट्नामा परि मेरुदण्ड भाँची कम्मर भन्दा मुनिको भाग नचल्ने भएको र उपचारको क्रममा आफ्नो जायजेथा सबै सकिसकेको हुंदा हाल पनि हस्पिटलमै उपचारकै क्रममा रहेको छन ।   बिरामीको श्रीमती नरहाङ्मा तुम्बाहाम्फे र दाजु दिल बहादुर लिम्बुको भनाई अनुसार बिगत केही बर्ष यता बालबच्चा पालनपोषण र पढाईको…

Read More

आमाको खबर खोज्दै एन्जिला

चर्चित गायिक एन्जिला गौचनले आफ्नी आमाको बर्षदिनको पुण्य तिथिको अवशरमा आमा प्रती समर्पित गर्दै एक मर्मस्पर्शी गीत गाएकी छिन। एक एक बर्षअघी कार्तिक ९ गते आमा गुमाएकी एन्जिलाले आमाको सम्झना गर्दै आमाको खबर खोज्ने प्रयत्न गरेकी हुन। गीतकार प्रमोद शेरचनको शब्द तथा संगीतकर शिलाबहादुर मोक्तानको संगीत रहेको यस गीतले जो कोही आमा गुमाउनेलाई रुवाउछ। आफुलाई…

Read More

दिपा तामाङ्गको मेरो गीत संगीत सार्वजनिक (भिडियो सहित)

गायिका दिपा तामाङ्गको स्वरमा रहेको लोक राईको मेरो गीत सार्वजनिक भएको छ। मन थुलुङ्गको संगीतमा रहेको मेरो गीत संगीत त्यति हल्का हल्का पनि छैनलाई कुमार थापाले संगीत संयोजन गरेका हुन्। जिनियस डिजिटलको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले तैयार परेका हुन् भने नबिन सिंहको सम्पादन रहेको छ। गीत सार्वजनिक संगै…

Read More
Back To Top