admin

फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक,आर्यन र रेखाको प्रेममा राजन इशान तगारो बने

कात्तिक २ गतेलाई प्रदर्शन मिति लक गरिएको आर्यन सिग्देल र रेखा थापा अभिनित फिल्म ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्मको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्धन्द्ध समावेश छ । आर्यन र रेखाको प्रेममा गायक तथा संगीतकार राजन इशान तगारो बनेका छन् । ८ वर्षपछि…

Read More

‘ए मेरो हजुर २’ को व्यापारिक रिपोर्ट सार्वजनिक , ५ करोड ग्रस कलेक्सन

 फिल्म ‘ए मेरो हजुर २’ को एक हप्ते कलेक्सन सार्वजनिक भएको छ । फिल्मले एक हप्तामा ५ करोड ग्रस कलेक्सन गरेको छ । गएको हप्ताको शक्रवारबाट प्रदर्शनमा आएको हो । आजबाट दोस्रो हप्तामा प्रदर्शन आरम्भ गरेको फिल्मको तीन दिने विकेन्ड कलेक्सन ३ करोड ४३ लाख ४१ हजार थियो । यस्तै, बाँकी चार दिनमा फिल्मले देशभरबाट…

Read More

“ए मेरो हजुर”२ दोस्रो सातामा पुग्दा पनि फिल्मको रफ्तार उही,सिंगल र मल्टीप्लेक्स् हलहरु हाउसफुल

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्र ‘ए मेरो हजुर २’ ले दोश्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता ५ करोड माथिको कमाई गर्न सफल भएको चलचित्रले दोश्रो हप्तामा पनि दर्शकको उल्लेख्य साथ पाएको छ।हिजो शनिवार काठमान्डूको सिंगल र मल्टीप्लेक्स्मा  फिल्मले राम्रो व्यापार गर्न सफल रह्यो हलहरु हाउसफुल नै रहे,दोस्रो सातामा पनि फिल्मको रफ्तारमा कमि आएको छैन ।…

Read More

फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक ,दीपकराज प्रहरीको भूमिकामा

फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ‘नाइनलको साडी’ र ‘झ्याम्म झ्याम्म’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा हास्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका…

Read More

 फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक ,दीपकराज प्रहरीको भूमिकामा

फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर सार्वजनिक भएको छ । ‘नाइनलको साडी’ र ‘झ्याम्म झ्याम्म’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको फिल्म ‘छक्का पन्जा २’ को ट्रेलर बुधवार युट्युबमा सार्वजनिक गरिएको हो । ट्रेलरमा हास्यकलाकार दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका…

Read More

फिल्म ‘मंगलम’को फस्ट लुक सार्वजनिक ,साम्राज्ञीको हातमा फ्रेम

 फिल्म ‘मंगलम’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । फिल्ममा अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुकमा अटाइएको छ । पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ ।  मंगलवार मात्र ‘मंगलम’को प्रदर्शन मिति असोज ११ गतेलाई फाइनल गरिएको हो । नायिका…

Read More

लघु चलचित्र “सामान” व्यवस्थापिका संसद भवन सिंहदरवारमा प्रदर्शन

काठमान्डू,२० भाद्र ,नाट्य संस्था रंगसारथी द्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को आज व्यवस्थापिका संसद भवन सिंहदरवारमा प्रदर्शन गरिएको छ l अन्तरास्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकको एक अजेण्डा बनि सो समितिका सभापति माननीय जे बि टुहुरे,श्याम श्रेष्ठ , प्रेम सुवाल, चुडा मणि लगयतले गम्भीरता साथ् अवलोकन गर्नुका साथै सामान…

Read More

तीन दिनमा ३ करोड ,मंगलवार पनि सार्वजनिक विदा परेकाले हलमा दर्शक टनाटन हुने

 फिल्म ‘ए मेरो हजुर–२’ले यतिबेला सिनेमा घरहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले तीन दिने विकेन्डमा तीन करोड ग्रस कलेक्सन गरेको वितरकले बताएका छन् । काठमाडौं वितरक गोविन्द शाहीले शनिवारको कलेक्सन अहिलेसम्मकै उच्च रहेको बताए । उनले भने, ‘हामीले कल्पना पनि गरेका थिएनौ फिल्म हेर्न…

Read More

चन्दन वलि र टिका पुनको आवाजमा उत्कृष्ट गित ‘चौतारी’ सार्वजानिक

सधै आफुले निर्देशन गर्ने भिडियोमा केही न केही नयाँ प्रयोग गर्ने युवा निर्देशक हुन सिर्जन बराल । चलचित्रको भिडियो होस,आधुनिक गितको भिडियो होस वा लोक दोहोरीको भिडियोमा नयाँ शैली र प्रस्तुती देखाउन सिर्जन कन्जुस्याई गर्दैनन । उनै युवा निर्देशक बरालको निर्देशनमा ‘चौतारी विसौनी’  बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक…

Read More

 फिल्म ‘ए मेरो हजुर २’ हेर्न दर्शकको महासागर ओर्लियो

 फिल्म ‘ए मेरो हजुर २’ ले आक्रमक शुरुवात गरेको छ ।  फिल्म हेर्नका लागि दर्शकको उपस्थिती सबैजसो हलमा आक्रामक देखिएको छ । शुक्रबार बम्पर ओपनिङ गरेको फिल्मले शनिबार आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिएको छ ।  काठमाण्डौका सिंगल र मल्टिप्लेक्स हल दर्शकको उच्च चापले भरिए । फिल्मको व्यापार र दर्शकको प्रतिक्रियाबारे बुझ्न निर्देशक, कलाकार र वितरक…

Read More