Tue. Apr 30th, 2024

बलिउड फिल्की देसी गर्ल बिपाशा बसुले एक्टर हरमन बावेजा सगँको सम्बन्ध स्विकार गरेकी छिन् । त्यहि क्रममा विपशाले भनेकी छिन् घर बसाउनको लागी म आफु माथि दबाव डाल्न कहिले सक्दिन । विपशाले भनेकी छिन् हरमन बावेजा र म साथी हौ ।

bipasha_650_081114110412

त्यसैले साथीको सम्बन्ध नै रहेन भने रिलेसनशिप पनि हुदैन । यस कारण पनि अहिले सम्म हामी साथ साथमा छौ । रिलेशनशिप जोड्नका लागी आफु माथि दबाव डाल्न नसक्ने विपशा यस भन्दा अघि उनी जोन अब्राहमको गर्लफ्रेण्ड थिइन् ।

%d bloggers like this: