Tue. Apr 30th, 2024

हामी सोच्ने र्गछौ बलिउडका स्टारहरुको कहिलेपनि कसै सगँ दुस्मनी हुदैन भन्ने । तर हामीले सोचेको जस्तो हुदैन बलिउडका कलाकाहरुको पनि । उनीहरुको पनि निकै ठुलो दुस्मनी हुन्छ कलाकार कलाकार विच । त्यस्तै भिडका दुई स्टार हुन सलमान खान र शाहरुख खान । केहि बर्ष पहिला दुस्मनी सम्बन्ध रहेको उनीहरुको अब भने उनीहरु एक अर्काको तारिफ गर्न लागेका छन् । शाहरुख खानले शुक्रबार भनेका छन् सलमान र म निकै नजिकका साथी हौ ।

47459-srk-salman-450

उनले भनेका छन् हाम्रो पहिलेको दुस्मनी भए पनि अब हामी साथीमा परिणत भइसकेका छौ । हामी अब जहाँ पुग्दा पनि अंकमान गर्ने र्गछौ । त्यस्तै सलमानले पनि शाहरुख खानको निकै तारिफ गरेका छन् । उनले शाहरुखको निकै तारिफ गर्दे बलिउडका किंग शाहरुख खान रहेका बताएका छन् । यो भन्दा अरुलाई समस्या भएपनि आफुलाई शाहरख खानलाई बmिउडको किंग भनेकोमा कुनै समस्या नभएको बताए । शाहरुख खान र सलमान को दुस्मनी फेरी सबठिक ठाक चलेको छ । उनले सोहि प्रसंगमा भनेका छन् आफु शाहरुख खान भन्दा निकै पछाडीको कलाकार भएका कारण शाहरुख आफु भन्दा निकै राम्रो कलाकार भएको बताए ।

%d bloggers like this: