Tue. Apr 30th, 2024

रोहित शेट्टीले निर्माण गरेको बलिउड चलचित्र ‘सिंघम रिटर्न्स’मा नायक अजय देवगनका साथ काम गरेकी करीनाले अजयलाई भन्दा सैफलाई पुलिसको भुमिकामा राम्रो देखिने बताएकी छिन् ।
karina
फिल्मको ट्रेलर लन्च कार्यक्रममा करीनाले भनेकी छिन् ‘अजयले गरेको पुलिसको भुमिका भन्दा सैफले गर्ने पुलिसको भुमिका निकै राम्रो हुने बताएकी छिन् ।’ उनले भनेकी छिन् ‘सैफलाई पर्दामा एक्सन सिन मन पर्दैन तर रोहितको चलचित्रमा भने सैफलाई निकै मज्जा आउने गरेको बताइन् ।’ सोहि कार्यक्रममा बोल्दै करीनाले भनेकी छिन् ‘मलाई एक्सन गर्न मन पर्देन तर रोहितको चलचित्रमा कुनै पनि चिज मुस्किल हुदैन् ।’
रोहितको साथमा आफु निकै सुरक्षित रहेको महशुस गर्ने करीना चलचित्र ‘सिंघम रिटर्न्स’मा रिक्सा चलाउदै गरेको देख्न पाइने छ । चलचित्र ‘सिंघम रिटर्न्स’अगस्ट १५ तारिकका दिन प्रदर्शनमा आउने भएको छ ।

%d bloggers like this: