Tue. Apr 30th, 2024

बलिउड चलचित्र एक छत्र राज गर्दै आएका बलिउड स्टार शाहरुख खानलाई फ्रान्सको शीर्ष नागरिक सम्मान ‘नाइट आफ द लीजन आफ आनर’ले सम्मानित भएका छन् ।
srk-french honour
फ्रान्सका विदेशमन्त्री लौरेंट फेबियसले बलिउड स्टार शाहरुख खानलाई सम्मान गरेका थिए । सम्मान पछि कार्यक्रममा बोल्दै शाहरुख खानले ‘म यस प्रतिष्ठानलाई धन्यबाद दिन चाहान्छु । आज मेरो जन्मदिनमा यति ठुलो सम्मान दिनुभएकोमा आफु धेरै खुसी भएको बताएका छन् ।’ उनले भने ‘यो सम्मान मेरोमात्र होइन यो सम्मान समग्र बलिउड चलचित्रको हो ।
‘ बलिउड चलचित्रमा निकै ठुलो योगदान पुराएको भन्दै फ्रान्स नागरिकले शाहरुख खानलाई सम्मान दिएका थिए । यस अधि सोहि सम्मान बलिउडका अमिताभ बच्चनले पनि पाएका थिए ।

%d bloggers like this: