अमेरिकी गायिका मिली साइरस असाध्यै छिल्लिएकी छिन् । भर्खर २० वर्षकी यी यौवना यौनका कुरा आफूभन्दा ठूला मानिसका अगाडि पनि कुनै धक नमानी बोल्छिन् । गीतका म्युजिक भिडियोमा अत्यन्त भड्किलो तरिकाले प्रस्तुत हुने उनले ‘वी कान्ट स्टप’ गीतको अर्को भिडियो सार्वजनिक गरेकी छिन् । गीतकारसमेत रहेकी उनको यो भिडियो यसअघि नै सार्वजनिक भएको थियो, जसमा उनी कामुक नृत्य गर्दै ‘ओरल सेक्स’ गरेको हाउभाउमा प्रस्तुत भएकी छिन् । योभन्दा उत्तेजक दृश्य आफूले दिए पनि भिडियो सम्पादकले काटिदिएको उनले बताएकी थिइन् । यद्यपि उनले सार्वजनिक गरेको भिडियोमा हटाइएका ती दृश्य छन् या छैनन् भन्ने केही बताइएको छैन ।
छिल्लिएकी मिली
Byadmin
Aug 24, 2013Related Post
‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन
Apr 28, 2024
अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक
Apr 28, 2024