नेपालमा अहिले विदेशी कलाकार ल्याएर कन्सर्ट गर्ने लहड चलेको छ । यही क्रममा भारतीय गायक मिका सिंह पनि नेपाल आउने भएका छन् । उनलाई मुनलाईट इन्टरटेन्मेन्टले नेपाली स्रोतामाझ उपस्थित गराउन लागेको हो । मार्च १ मा नेपाल आउने उनका ‘तु मेरे अगल बगल हे’, जादुकी झप्पी’, ‘जुल्मि रे जुल्मि’, ‘देशी बिट’लगायत गीत चर्चित छन् । आठ वर्षको उमेरदेखि नै तबला बजाउन थालेका मिकाले २१ वर्षको उमेरमा ‘सावनमे लग गई आग’ नामक एल्बम निकालेका थिए ।
मिका सिंह पनि नेपाल आउने
Byadmin
Jan 6, 2014Related Post
‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन
Apr 28, 2024
अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक
Apr 28, 2024