संगीत ब्यबसायीको संस्था संगीत उद्योग संघमा नयाँ नेतृत्व निर्वाचित भएको छ । हिजो भएको निर्वाचनमा अर्जुन बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सूर्य मगर, सचिवमा लक्ष्मण हुमागाइँ, कोषाध्यक्षमा बाबुराम बोहोरा र सदस्यहरुमा श्रीकृष्ण बम मल्ल टुकराज काफ्ले, शिव बिक, गायत्री थापा, संकल्प सुबेदी, सागर बिरही र सन्तोष केसी निर्वाचित भएका छन् । कार्यक्रममा संगीत क्षेत्रमा पत्रकारिताका माध्यामबाट योगदान पु-याएको भन्दै पत्रकार तुलसी गिरी भावुकलाई सम्मान गरिएको थियो ।
संगीत उद्योग संघमा अर्जुनको नेतृत्व, तुलसीलाई सम्मान
Byadmin
Dec 26, 2013Related Post
‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन
Apr 28, 2024
अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक
Apr 28, 2024