Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
बलिउड नायिका प्रियंका चोप्रा अहिले निकै ब्यस्त नायिकामा पर्दछिन् | उनको अहिले सबैतिर चर्चा परिचर्चा हुन थालेको छ | यसै बिचमा उनको केहि तस्बिरहरु सार्वजनिक भएको छ जसमा उनि निकै बोल्ड अवतारमा प्रस्तुत भएकी छिन् |
priyanka-chopra
ईन्टरनेशनल म्यागेजिन जिक्यू को लागी प्रियंकाले सुट गराएको तश्विरहरुमा टपलेस अपतार समेत समावेश छ । सार्वजनिक तीन तश्विरमा उनलाई बोल्ड अनि ग्ल्यामरस अवतारमा देख्न सकिन्छ |
priyanka-chopra
हलिउड प्रोजेक्टमा समेत व्यस्त प्रियंका पछिल्लो पटक भने अमेरिकन टिभी शो “क्वांटिको” को लागी व्यस्त रहेको जानकारीमा आएको छ |

Leave a Reply

%d bloggers like this: