‘बाहुबली २’मा नयाँ सेट, तस्विरमा हेर्नुस् कस्तो बन्दैछ ?

मनोरंजनसंसार डटकम
‘बाहुबली’ दक्षिण भारतिय फिल्मलाई नयाँ परिचय दियो। यसले दक्षिण भारतिय फिल्मको दायरालाई पनि पाराकिलो पार्‍यो। फिल्मको दोस्रो श्रृखंलालाई लिएर दर्शकहरूमा ठूलो कौतुहलता रहेको छ। पहिलो फिल्म ‘कटप्पा’ले बाहुबलीलाई किन मार्‍यो?’ भन्ने प्रश्नको उत्तरको खोजीका लागि पनि दर्शकहरूलाई फिल्मको प्रतिक्षा छ।
bahubali-2
bahubali-2
पहिलो फिल्मले पाएको सफलता र चर्चालाई मध्यनजर गर्दै फिल्मका निर्माताहरूले फिल्मलाई थप भब्य बनाउने तयारी गरिरहेका छन्। फिल्मको ‘अन्डरप्रोडक्सन’को काम चलिरहेको छ। दर्शकको आशातित अपेक्षालाई पूरा गर्नलाई फिल्मको नयाँ सेट निर्माण भइरहेको छ।
bahubali-2
bahubali-2
फिल्मका लागि हाल ३०० देखी ५०० बिचमा संख्यामा निरन्तर काम गरिरहेका छन्। फिल्मका लागि मेकानिकल सर्पदेखि लिएर घोडा एवम् हाती बनाउनेसम्मको काम भइरहेको छ। दर्शकलाई बाहुबली कस्तो हुन्छ भन्ने प्रतिक्षाका बिच फिल्मका सेटका र केहि ‘कन्सेप्ट’ चित्रहरू सार्वजनिक भएका छन्।
bahubali-2
bahubali-2
bahubali-2
एसएस राजामौलीको निर्देशनमा तयार भइरहेको ‘बाहुबली २’ आगामी वर्ष १७ अप्रिलमा रिलिज हुनेछ।

Leave a Reply