‘फास्ट एण्ड द फ्यूरियस ८’मा यस्तो देखिने भए रक

मनोरंजनसंसार डटकम
dwayne-johnson-the-rock-3
हलिउड अभिनेता डायन जोनसन ‘रक’ले आफ्नो आगामी एक्सन फ्रान्चाइज ‘फास्ट एण्ड द फ्यूरियस ८’को चरित्रको पहिलो झलक सार्वजनिक गरेका छन्।\
Gym Workouts Of WWE Superstars To Try
The-Rock
the-rock
फिल्ममा रकले हब्स नामक भूमिका निर्वाह गरिरहेका छन्। फिल्ममा रकका अलावा भेन डिजल तथा मिचेल रोड्रिगेजको मुख्य अभिनय रहेको छ। फिल्म अगामी वर्ष रिलिजको १४ अप्रिलमा रिलिज हुने तय गरिएको छ।