Tue. Apr 30th, 2024

मनोरंजनसंसार डटकम
बॉलीवुडका एक्टर इरफान खान आफ्नो आउने फिल्ममा पाकिस्तानी एक्ट्रेससंग देखिने छन् |इरफानको यस फिल्मको नाम “हिन्दी मीडियम” रहेको छ |यस फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ |
irfan-khan
माथिको तस्बिरमा इरफान खान पाकिस्तानी एक्ट्रेस सबा कमरसंग देखिएका छन् |यस तस्वीर संगै यो फिल्म एउटा कॉमेडी फिल्म रहेको र यसको शूटिंग दिल्लीमा हुने कुरा पनि जानकारी दिईएको छ | यस फिल्मलाई साकेत चौधरीले निर्देशन गर्ने छन् | यो भन्दा अगाडी उनले प्यार के साइड इफेक्ट्स, शादी केसाइड इफेक्ट्स जस्ता फिल्म बनाईसकेका छन् | यस फिल्मका निर्माता दिनेश विजान र भूषण कुमार हुन् |

%d bloggers like this: