Tue. Apr 30th, 2024

badal prasai himalma
चर्चित गायक बादल प्रसाईको नया म्युजिक भिडियो ‘हिमाल मा’ सार्वजनिक भएको छ ।
केहि समय अघि ‘झिल्के बादल’  र ‘फूल को हत्या’ लिएर आएका प्रसाईले अहिले सबै लाई नचाउने गीत ‘हिमाल मा हिउ झर्यो फुसुक्क लाईदेउ माया हासेर मुशुक्क’  लिएर आएका हुन् ।
शुसिल सापकोटाको शब्द रचना रहेको उक्त गीतमा  संगीतकर कल्यान सिंह ले संगीत दिएका छन ।  दिपेन्द्र केसीले निर्देशन गरेको उक्त सार्बजनिक भिडियोमा पियुस कर्न र सुर्बिना कर्की, खड्का सनी निदी र मनिश अग्रवालको अभिनय रहेको छ ।
बिन्दबसिनी म्युजिकले एल्बम तथा अडियो बजारमा ल्याएको हो ।

%d bloggers like this: