Tue. Apr 30th, 2024

अभिनेत्री करिश्मा मानन्धर करिब १२ बर्षपछि फिल्म निर्माणमा फर्किएकी छन, उनले निर्माण गरेको सिनेमा  ‘फागु’को ट्रेलर , गीत  र पोस्टर एक साथ रिलिज गरिएको छ  ।
गीतमा प्रयोग भएका  सम्पूर्ण कोरस देखि लिड आर्टिष्ट सम्मको कष्ट्यूम करिश्मा आफैले छनौट गरेकी हुन भने ट्रेलरमा प्रयोग भएका कष्ट्युम चाँहि तरुनिका महतो र सृजनी श्रेष्ठको हो । फागुमा  संगीत  बसन्त सापकोटाले दिएका छन । सम्झना उप्रेती रौनियारको निर्देशनमा बनेको फागु मा शिल्पासंग नयाँ हिरो सुवास पराजुलीको प्रमुख अभिनय रहेको छ ।
फिल्ममा राजेश हमाल देखि लिएर गौरी मल्ल, टीका पहाडी, बसन्त भट्ट सहित प्रमोद अग्रहरी जस्ता शसक्त अभिनय गर्ने  कलाकार पनि छन् ।

 हेर्नुस गीत र ट्रेलर 


%d bloggers like this: